कालिका लघुवित्तको साधारण सभा वैशाख ७ गते, सेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक संयुक्त साधारण सभा डाकेको छ । संस्थाले आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको हो । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार आगामी वैशाख ७ गते...


ग्लोबल आइएमई बैंकको ७६ वटा जिल्लामै शाखा विस्तार  

  काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले २०७७ चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ...


अमेरिकी डलरमा खाता खोल्न पाइने, नबिल बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौँ । अबदेखि नेपालीहरुले अमेरिकी डलरमा खाता खोल्न पाउने भएका छन् । व्यक्तिगत तथा अन्य प्रयोजनको लागि बार्षिक ५०० अमेरिकी डलर बराबरको सामान अनलाईनबाटै आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै नबिल बैंकले अमेरिकी डलरमा खाता खोल्न सकिने सुविधा...


माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौँको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईट जडान

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको लैनचोर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले उक्त चोकमा ट्राफिक लाइटको जडान गरिदिएको हो । एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका...


प्रभु बैंकद्धारा चार विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान

काठमाडौं । प्रभु बैंकले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैकिङ्ग ज्ञान प्रदान गरेको छ । बैंकले मिति २०७७/१२/०९ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यमित, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालय गरी ४ विद्यालयका ७,...


काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली...


मेगा बैंकद्धारा भोलारामको परिवारलाई बीमा वापतकोे ७ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत...


जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता...


बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८...


बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा...