रिलायन्स फाइनान्सको खुद नाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकोछ । आज प्रकाशित अपरिकृष्ट वित्तीय विवरण अुनसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको...


साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । गत पुष २९ गते सम्पन्न...


जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभाको मिति तोकियो, २२ सम्म नेप्सेमा कायम रहेका शेयरधनी मात्र उपस्थित हुन योग्य

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तोकिएको छ । संस्थाको ६ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार १० औ वार्षिक साधारण सभा वैशाख ३० गते बिहिबार हुने तय भएको हो ।...


लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र...


कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ । विवरण अनुसार बैंकको...


नेपालमा बैंकको शाखा संख्या १० हजार नाघ्यो, कूल १४३ वटा बैंक सञ्चालनमा

काठमाडौं । नेपालमा सञ्चालन भएका बैंकहरुको कूल शाखा संख्या १० हजार नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरण अनुसार नेपालका १४३ वटा बैंक तथा वित्तीय संस्थाको कूल १० हजार ४३० वटा...


ठमेलस्थित मेगा बैंकको एटिएम ह्याक, एक विदेशी पक्राउ

काठमाडौं । मेगा बैंकको ठमेलस्थित एक एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास भएको छ । प्र्रहरीले मेगा बैंकको एटिएम बुथबाट रकम निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले...


ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी...


माछापुच्छ्रे बैंकको वीरगंज तरकारी बजारमा क्युआर कोड सेवा

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ । यसै क्रममा बैंकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त तरकारी बजारमा...


बैंक अफ काठमाण्डूले गर्यो मोबाइल बैंकिङ्ग सेवा परिस्कृत

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा परिस्कृत गरेको छ । बैंकले आफ्ना ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै उक्त सेवा परिस्कृत गरेको हो । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने...