सार्वजनिक ऋण परिचालन: अवस्था, चुनौती र समाधानका उपाय
विषय प्रवेश नेपालजस्तो विकासोन्मुख मुलुकका लागि बढ्दो विकास निर्माणका कार्यमा पर्याप्त खर्च गर्न तथा आर्थिक सामाजिक दायित्व पूरा गर्न राजस्व र अनुदान आय मात्र पर्याप्त नहुने हुँदा सरकारले प्रत्येक वर्ष राजस्व र अनुदानबाट प्राप्त हुने आम्दानीभन्दा बढी खर्च गर्नेगरी...
लघुवित्त र सहकारीमा देखिएको समस्याको बिषयमा किन प्रश्न उठ्यो?
काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी...
नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले...
एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतिय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् । बैंकको आफ्नो...
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप...
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत...
साधना लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकको उकालो यात्रा
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनाका...
महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दिवस राज ओली नियुक्त भएका छन् । कम्पनीको वैशाख २० गते बसेको संचालक समितिको ७६औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत ओलीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । ओलीलाई...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको...
सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी...
तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक...
लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु र बैंकको वेवसाइट अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । डेटा सेन्टरमा केही प्राविधिक स्तरोन्नतीको कार्य गर्नुपर्ने भएकोले शनिबार अर्थात् बैशाख २२ गते बिहान...
के अब लगानीकर्ताका आँखा माइक्रोफाइनान्स तिर परेको हो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ११ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स र व्यापार समूह भने वृद्धि भएको छ । अन्य उपसूचकमा भारी गिरावट आएपनि माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आँखा परेको हो । केहि दिन अघि फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएका...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ...
एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने, यस्तो छ कारण
काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो । बैंकका अनुसार...
३ लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ७ दशमलव ३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम...
स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो...
इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंकसहित ६ बैंकलाई कारवाही
काठमााडौँ । नेपाल राष्ट्र बैंकले पाचँ बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वाणिज्य बैंक र दुई विकास बैंक राष्ट्र बैंकलाई कारवाही गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा चार वाणिज्य...
इम्पेरमेन्ट चार्ज घटेसँगै मेरो माइक्रोफाइनान्सको नाफामा उछाल
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ८४६.३० प्रतिशतले वृद्धि भएको हो...
बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारण र व्यवस्थापनका उपाय
विषय प्रवेश ‘सोचे झै जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव...




















