अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले लाभांश वितरण नगर्ने घोषणा...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त संस्थापक शेयर खरिद...


१२ वाणिज्य बैंकका शेयरधनीले पाए लाभांश, ६ वटाले बनाए हात रित्तो

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गरेका छन् । बाँकी रहेका बैंकहरुले शेयरधनीको हात रित्तो बनाएका हुन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी...


एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, हेरिटेज सोसाईटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले आज अर्थात् बैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन...


बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४% ले बढायो, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असारसम्म बैंक तथा वित्तीय...


हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुको अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीको संख्या तीन पुगेको छ । अब २/३ दिन भित्रै अधिकांश बैंकहरुले आफ्ना वित्तीय रिर्पाट सार्वजनिक गर्नछन् । हालसम्म भने आरएसडीसी लघुवित्त, ज्योति विकास बैंक र नेपाल फाइनान्सले...


राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, सुझाव दिन माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ । केन्द्रीय बैंकले एक महिनाको समय...


नेपाल फाइनान्सको नाफामा पहिरो, वितरणयोग्य नाफा ऋणात्मक हुँदा कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ८७.२५ प्रतिशतले घटेर १३...


२४ प्रतिशतले घट्यो ज्योति विकास बैंकको मुनाफा, इपीएस ओरालो लाग्दा वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो । चैत समान्तसम्ममा कम्पनीको मुनाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा...


कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त...


भोलि बिदाका दिन समेत अधिकांश बैंकले बैंकिङ्ग सेवा प्रदान गर्ने (सूचीसहित)

काठमाडौँ । भोलि अर्थात बैशाख ५ गते सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बुधबार सरकारले रामनवमीको अवसरमा देशभर सार्वजनिक दिएका दिएका छ । बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय...


१३ लघुवित्तका शेयरधनी मख्ख, कुनले कति दिए लाभांश ?

काठमाडौँ । गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट एक दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५१ लघुवित्त मध्य १३ कम्पनीले मात्र लाभांश घोषणा गरेको हुन् । छिमेकसहित ६ लघुवित्तले सर्वाधिक १५...


नेपाल एसबिआई मर्चेण्टमा एसईई दिएका विद्यार्थीका लागि विशेष अफर

काठमाडौँ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डिम्याट तथा मेरो शेयर खाता खोल्ने एसईई दिएका विद्यार्थीका लागि बम्पर छुटको...


स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र स्काइवाकका कार्यकारी निर्देशक पदम...


नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका...


अतिथिको रूपमा निमन्त्रणा गरेर जिबी राईले सचिव बनाएको सहकारी ठगीमा दिपेशकुमार पुनको बयान

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर भईसकेको छ। इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरी २८ जनालाई प्रतिवादी बनाएको छ। सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६...


यस्तो छ मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै...


निर्धन उत्थान लघुवित्तको सिईओमा दहाल नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिले रिक्त रहेको सिईओ पदमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ निवासी दहाललाई नियुक्त गर्ने निर्णय...