सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक काठमाडौं इन्टरनेसनल लिमिटेडका ग्राहकले इन्द्रेणी सुइट होटलमा विशेष छुट पाउने भएका छन् । काठमाडौको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटल र सिटिजन्स बैंकबीच ग्राहकलाई विशेष छुट दिने सहमति भएको छ । उक्त सम्झौतापश्चात् बैंकका कार्डवाहकले होटलका...


मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता, हेरफेरमा लाग्दा समय लम्बियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको...


नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा अन्तगर्त झण्डै ७० लाख रुपैयाँ...


राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको सरुवा, जिम्मेवारी दिँदा गभर्नर अधिकारीले विभेद गरेको भन्दै तीब्र असन्तुष्टि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँच जना कार्यकारी निर्देशक (इडी)को सरुवा गरेका छन् । गभर्नर अधिकारीले राष्ट्र बैंकको १८ विभागका कार्यकारी मध्ये पाँच जनाको सरुवा तथा पदस्थापन गरेका हुन् । गैरबैंकिङ वित्तीय संस्थाको कार्यकारी निर्देशकबाट प्रदीपराज...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...


गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ । उक्त अवसरमा गभर्नर अधिकारी र mअर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ।साथै मौद्रिक नीतिको समीक्षा...


मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भोलि सार्वजनिक हुने सम्भावना, किन भयो ढिला ?

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भोलि हुने भएको छ। भोलि हुने सम्भावन प्रवल रहेको राष्ट्र बैंकका सूचना अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन्। राष्ट्र बैंकमा मस्यौदा गर्भनरको कार्यालयमा आइसकेको एक साताबितिसक्दा पनि यो पटक गर्भनर...


बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्दै

काठमाडौं । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो । बुधवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा...


लाभांश प्रस्तावसहित नबिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । नविल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते आह्वान गरेको हो । बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा...


फर्स्ट फाइक्रोफाइनान्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७.५ प्रतिशत र कर...


एनएमबि बैंकले लाभांश वितरण नगर्ने, शेयरधनीको हात खालि

काठमाडौं । एनएमबि बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले लभांश वितरण नगर्ने निर्णय गरेसँगै बैंकका शेयरधनीहरुको हात खालि भएको छ । बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने भएको...


आरविवि सेक्युरिटिज कम्पनीको प्रथम साधारण सभा पुस १३ मा, बुक क्लोज कहिले ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक अर्थात् आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको पहिलो वार्षिक साधाण सभा पुस १३ गते हुने भएको छ । सञ्चालक समितिको मंसिर १२ गते बसेको २०औं बैठकले आगामी पुस १३ गते शुक्रबार साधारण सभा गर्ने निर्णय गरेको...


नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा। चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।


एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य कति पुग्यो ?

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड कात्तिक मसान्तमा रू। २ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा १६ प्रतिशत...


स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन्...


बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...


विजया लघुवित्तको सर्वाधिक शेयरमूल्य बृद्धि, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...


संयुक्त लगानीका कम्पनीमा कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि त्यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि पनि यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था लागू गरेको छ । संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि पनि यस्तो सूचीमा राख्न...


मौद्रिक नीतिको समीक्षाअघि राष्ट्र बैंकको ग्रीन सिंग्नल, जेभी र ऋणीको कालोसूचीमा लचक नीति (सर्कुलरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयुक्त लगानी (जेभी)मा आवद्ध व्यवसाय एवं व्यवसायीलाई कालोसूचीमा राख्ने कडाईको विधिविधान संशोधन गरेर नरम नीति लिएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले संयुक्त लगानीमा आवद्ध कुनै फर्म तथा कम्पनी कालोसूचीमा परेका...


अमेरिकाबाट ४० करोड भित्र्याउने पृथ्वी शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले अमेरिकाबाट अवैध रुपमा ४० करोड रुपैयाँ भित्र्याउन विभिन्न व्यक्तिका नाममा २४ वटा भन्दा धेरै कम्पनी खडा गरेर शंकास्पद कारोबार गर्ने पृथ्वी बहादुर शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्ने भएको छ । नेपाल बैंक लिमिटेडको कर्जा...