सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकसन्तोष राज नेपाल...
एक घण्टामै सर्वोत्तम सिमेन्टको साढे ९५ हजार कित्ता शेयर किनबेच
काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रतिकित्ता एक हजार माथि उक्लिएको छ । कम्पनीको शेयरमा लगातार सर्किट लागि रहेको हो । बिहिबार कारोबार सुरु भएको एक घण्टा मै करिब १ लाख कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार...
सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लियो
काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लिएको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको शेयर एक हजार माथि पुगेको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए । कम्पनीको...
गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त
काठमाडौँ । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओको जिम्मेवारी दिएको हो । बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १३ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता...
मानुषी लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो । वरिष्ठ सहायकका लागि स्नातक उत्तिर्ण...
मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११...
शुभसाइत सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ
काठमाडौँ। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी(३ निवासी कञ्चन आचार्य र सदस्य...
कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने
काठमाडौँ अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको...
बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)
काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको...
तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर...
नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । लघुवित्तको १० प्रतिशत बोनश बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो...
सामाजिक उत्तरदायित्वमा बैंकहरुले गर्ने खर्च घट्यो, नेपाल बैंकको सामाजिक कार्यमा उच्च गिरावट
काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को तुलनामा २०७९।०८० मा अधिकांश वाणिज्य बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च घटाएका छन् । ११ बैंकहरुले यस्तो खर्च घटाउँदा ७ वटा बैंकहरुले भने बढाएका हुन् । आव २०७८।७९ मा ४२ करोड ७१...
इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय विवरणमा कैफियत देखिएको छ । बैंकको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण प्रतिवेदन उल्लेख गरिएका...
इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीइओ पाण्डेलाई ३ करोड ६...
बैंकले घटाए बेस रेट, ब्याजदर सस्तो पर्ने, कुन बैंकको ब्याज कति सस्तो ?
काठमाडौं । मुलुकमा सञ्चालित ‘क’ वर्गका (वाणिज्य) बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् ।वााणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्ममा ०।०४ देखि ०।५४ प्रतिशतको विन्दुसम्म वाणिज्य बैंकहरुले बेस रेट घटाएका हुन् । वाणिज्य बैंकहरुको औसत आधार दर (बेस...
सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा
काठमाडौँ । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता...
चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिँदै
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि आउदो वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४०...
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने...
एआईआईबीको टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र...



















