राष्ट्र बैंकद्धारा ग्राहकको सुविधा सम्बन्धी बैंक तथा वित्तीय संस्थालाई जरुरी सूचना
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले जरुरी सूचना जारी गरेको छ। नेपाल राष्ट्र बैंकले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान...
जीवन विकास लघुवित्तको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी घटेर ३४ रुपैयाँ २८ रुपैयाँमा कायम
काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०।०९ प्रतिशत कम...
फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचक कस्तो ?
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४।८७ प्रतिशतले ले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको...
हिमालयन क्यापिटलको हिमालयन ८०–२० फण्डमा आजदेखि आवेदन दिन पाइने
काठमाडौं । हिमालयन क्यापिटलले आजदेखि पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो ।...
मिर्मिरे लघुवित्तको मुनाफामा उच्च गिरावट, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ४५ लाख रुपैयाँ खुद...
नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो
काठमाडौं । नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...
कुमारी बैंकको लकर खातावालाई बैंकको जरुरी सूचना
काठमाडौं । कुमारी बैंक लिमिटेडको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । सो शाखाको लकर सुविधा उपभोग गरिरहेका ग्राहकलाई बैंकले बहुमूल्य सामान निकाल्न आग्रह गरेको छ । बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (साउन ३१) ले ३५...
पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह
काठमाडौं । ग्लोबल आईएई बैंकले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका ५ वर्ष भन्दा पुरानो नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेका शेयरधनीलाई उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आव २०६६।६७, २०६७।६८, २०६८।६९ र २०७०।७१ सम्म्को नगद लाभांश...
प्रभु बैंकद्धारा शेयरधनीलाई जरुरी सूचना
प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो। बैंकले प्रतिऋणपत्र...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा मंगलबार (साउन ३० गते) नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । मंगलबार शेयर सूचीकृत भएका कम्पनीहरुको शेयर आजदेखि...
नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रेम शर्मा पौडेललाई नियुक्त गरिएको हो । कम्पनीको साउन २४ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट संस्थापक शेयरधनी राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्नो संस्थागत प्रनिनिधिको रुपमा पठाएको...
महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३’ द्वारा सम्मानित
काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) द्वारा प्रदान गरिने एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको हो । बैंकले गोल्ड श्रेणी...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । आज शेयर सूचीकृत गरेका कम्पनीहरुको शेयर भोलि दोस्रो बजारमा कारोबारमा आउनेछ ।...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज...
आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...
प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५ अर्ब ३५ करोड रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमशुल्क...
सिटिजन्स बैंकका नक्कली सर्टिफिकेटधारी कर्मचारी धमाधम प्रकाउ पर्दै, पाँच जनालाई बुटवलबाट काठमाडौं ल्याउदै, सिईओ वैदेशिक भ्रमणमा व्यस्त
काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) का आधारमा सिटिजन्स बैंकमा जागिर खाँदै आएका ६ जना कर्मचारी प्रकाउ परेका छन् । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) का आधारमा सिटिजन्स बैंकमा जागिर खाएकाे सूचनाकाे आधारमा प्रहरीले पक्राउ गरेकाे हाे । नक्कली शैक्षिक...
खराब कर्जा बढेसँगै जाल्पा सामुदायिक लघुवित्त ११ करोडको नोक्सानमा
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले गत आवको चौथो त्रैमासम्ममा ११ करोड २४ लाख ५२ हजार घाटा बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ६१ लाख २ हजार खुद नाफा कमाएको तथ्यांकले देखाएको छ । त्यस्तै, कम्पनीको...




















