लघुवित्तले ठग्यो भने अब सिधै खबर गर्नुहोस् राष्ट्र बैंकलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय सेवा सम्बन्धी गुनासो दर्ता सम्बन्धी एक सूचना जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको जा तोकेभन्दा बढी ब्याजदर...
लघुवित्त विरुद्धमा सम्झौताहिन आन्दोलनमा मनिराम ज्ञवाली, हजारौं पीडितहरु दैनिक आन्दोलन गर्दै (भिडियोसहित)
काठमाडौं । सरकारले ग्रामीण क्षेत्रका विकास र उद्यमशिलताको लागि ल्याएको लघुवित्त नीति अहिले आम सर्वसाधारणले नै आफ्ना लागि घाँडो भएको भन्दै पीडितहरुले विगत दुई सातादेखि राजधानी काठमाडौंमा धर्ना र आन्दोलन जारी राखेका छन् । वित्तीय संस्था अन्तर्गत घ बर्गका...
नेप्सेमा एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बुधबार एनएमबि लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत बराबरको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत...
सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा...
जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार आज सामान्य अंकले घटेसँगै मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक...
लघुवित्त संस्थाका पिडितले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप
काठमाडौं। लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव...
मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तमा सञ्चालक गीता कुमारी गिरीको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?
काठमाडौं । मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सबैभन्दा बढी सञ्चालक गीता कुमारी योगी गिरीको रहेको छ । कम्पनीमा उनको १.२५ प्रतिशतले हुन आउने २० हजार कित्ता संस्थापक शेयर रहेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष...
बैंकहरूको आधार दर घट्यो, ऋणको ब्याज अझै सस्तो हुने, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजदरमा कर्जा ?
काठमाडौं। बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार...
एनएमबि बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । एनएमबि बैंकले चिफ टेक्नोलाजी अफिसर र सहायक प्रबन्धकमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर विषयमा मास्टर डिग्री गरेको, प्रविधिसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने, प्राविधिक क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भएको, साइबर सेक्युरिटी...
समता घरेलु लघुवित्तको शाखा अनुुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दुुई दिने गोष्ठी सम्पन्न गरेको छ । संस्थाले साउन ९ र १० गते बनेपा काभ्रेपलाञ्चोकमा शाखा अनुगमन तथा सुपरिवेक्षण रणनीति योजना गोष्ठी सम्पन्न गरेको हो । लघुवित्तले विभिन्न शाखा कार्यालय र...
लाभांश प्रस्तावसहित समाज लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बेलुका बसेको संचालक समितिको बैंठकले साधारणसभा साउन ३१ गते जानकी फेमली होटल, मंलगवा, सर्लाहीमा बस्ने निर्णय गरेको हो । सभाले संस्थाको...
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आग्रह
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्बन्ध्री सम्झौता भएको छ। हिजो दुई लघुवित्त एक आपसमा मर्ज हुने समझदारी भएको हो। किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड...
रिलायन्स फाइनान्सको सिईओमा समाज प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा समाज प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक सकितिको बैठकले श्रेष्ठलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको...
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन्...
लक्ष्मी सनराइज बैंकमा मर्जरपछि कर्मचारीबीच द्धन्द सुरु, सनराइज बैंकका सिईओ सहित कर्मचारीहरु जागिर छोड्दै
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ सहित ५० जनाले स्वेच्छिक अवकाश योजना (भिआरएस) को लागि आवेदन दिएका छन् । । बैंकको स्रोतको अनुसार सनराइज बैंकको कर्मचारीहरुलाई लक्ष्मी बैैंकका कर्मचारीहरुले...
सानिमा बैंक र नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच सहकार्य हुने
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना...
एनआईसी एशीया क्यापिटलले जारी गर्यो यस्तो सूचना
काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने बारे सूचना जारी गरेको छ । क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न...
रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ
काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा निर्वाचित भएका कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । मल्ली...
नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको...




















