बैंक भन्दा लघुवित्त कम्पनीको ब्याजदर सस्तो हुदै, बेसरेटमा २ प्रतिशत मात्रै थप गरी कर्जा प्रवाह गर्ने
काठमाडौं । राष्ट्र बैंकले लघुवित्तहरुले प्रदान ऋणलाई थप सहुलियतपूर्ण बनाउने भएको छ । आज राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजजिक गर्दै लघुवित्त संस्थालाई आधार दरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउने व्यवस्था कार्यन्वयन...
ठूला व्यापारिक घराना समूहका ऋणीहरुको सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै नीति बनाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला व्यापारिक ऋणीहरुको सुपरिवेक्षणका लागि छुट्टै नीति बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो ।चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै ठूला...
बाणिज्य बैंकहरुलाई थप कडा निगरानीमा राख्ने राष्ट्र बैंकको निर्णय, लाभांश वितरणमा थप कडाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले नेपालका बाणिज्य बैंकहरुमाथि नियामक नेपाल राष्ट्र बैंकको थप कडा निगरानीमा पर्ने भएका छन् । जथाभावी रुपमा बैंक चलाएको र दुई चार अर्ब रुपैयाँ लगानी गरेर जनताको खर्बौ रुपैयाँ दोहन...
बैंकहरुको बैंकदर यथावत्, नीतिगत दर घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७।५ प्रतिशतमा यथावत् राखिएको छ। नितिगत दर भने घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदरलाई प्रतिशतमा यथावत् र नितिदरलार्य घटाएको छ। आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक...
राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने भएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ को मौन्द्रिक नीति सार्वजनिक गर्दै २०८१ असार मसान्तसम्म लघुवित्तको संख्या घटाउने र समस्या समाधान गर्ने बताएको छ । केन्द्रिय...
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घटायो ब्याज
काठमाडौं । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याज घटाएको हो । जसमा आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५०...
दुई करोडसम्मको घर किन्दा धितोको ७० प्रतिशत बैंकबाट कर्जा पाइने
काठमाडौ । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यसअघिको घर खरिद सीमालाई एक करोड ५० लाखको सीमाबाट बृद्धि गरी...
बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर यथावत्
काठमाडौं । बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई संचालन लक्ष्यको रुपमा यथाव्त राखिएको छ । राष्ट्र बैंकले आज मौद्रिम नीति सार्वजनिक गर्दै यो व्यवस्था यथावत् राखिएको हो । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको...
चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने भएको छ। आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैकले यस्तो व्यवस्था लागू गरेको हो ।
नेपाल राष्ट्र बैंकको आवासीय कर्जाको सीमा बढ्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो । यसअघि आवासीय घर कर्जाको सीमा १...
राष्ट्र बैंकले वित्तीय गहिराई मापन गर्ने, बीमा, लघुवित्तसहित सबै क्षेत्र समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय गहिराई मापन गर्ने घोषणा गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीति अनुसार राष्ट्र बैंकले बीमा क्षेत्र, लघुवित्त, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी संचय कोष लगायतका अन्य गैर...
राष्ट्र बैंकको वेवसाइट देखियो समस्या, मौद्रिक नीतिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन
काठमाडौं । नेपाल राष्ट्र बैंकको वेवसाइट समस्या देखिन थालेको छ। मौद्रिक नितिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन भएकोछ ।आज बिहान बसको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित गरेसँगै राष्ट्र बैंकको वेवसाइटमा समस्या देखिएको हो । राष्ट्र बैंकले...
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (एनबीपीए) बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्डप्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले...
किसान लघुवित्तका सञ्चालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत गरेको छ । पाण्डेले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालकबाट राजिनामा दिएका थिए । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैंकठले पाण्डेको राजिनामा सोही मितिबाट लागु हुने...
साधना लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद...
नबिल बैंकद्वारा नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । नबिल बैक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै साविकको युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आव २०७३।७४को नगद लाभांश बुभिलिन...
निफ्राको मुनाफा ४२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ...
यो साता बैंकिङ्ग क्षेत्रमा देखिएन उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.२६ प्रतिशत...
सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइनबाटै लिन सकिने
काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन बाटै लिन मिल्ने सुविधाको सुरुवात गरेको छ ।उक्त बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेट को आधिकारिकता सोही ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यू आर स्क्यान गरेर तथा बैंकको आधिकारिक...
कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर ‘१२.१२’ सार्वजनिक
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले १२.१२...




















