यो साता नेप्सेमा १० करोड बढी कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । यो साता नेप्सेमा विभिन्न कम्पनीहरुको १० करोड २१ लाख २७ हजार ७८७ कित्ता शेयर सूचीकृत भएको छ । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म विभिन्न ५ कम्पनीहरुको सो शेयर नेप्सेमा सूचीकृत भएको हो । यस अवधिमा...


मौद्रिक नीति अन्तिम चरणमा, आगामी साता पारित गर्न बैठक बस्दै

काठमाडौं । मौद्रिक नीति अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति पारित गर्न आगामी आईतबार बैठक डोकेको छ । केन्द्रीय बैंकले आइतबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।मौद्रिक नीतिमाथि निर्णय...


३५ दिनभित्र कर्जा नतिरे नेपाल बैंकले यी व्यक्तिको घरजग्गा तथा फर्म लिलाम गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले साउन ४ गते एक सूचना प्रकाशन गर्दै उल्लेखित ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकबाट कर्जा लिई कर्जा सुविधा बापतको साँवा रकम आदि बैंकलाई नबुझाएको र बैंकले खबरदारी गरिरहँदा समेत...


ग्लोबल आईएमई बैंकले यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने, आवेदन कहाँ दिने ?

काठमाडौं । ग्लोबल आईएमई बैंकले उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा सुविधा लिई ऋणीले सेवाबापत बैंकलाई तिनुपर्ने साँवा रकम आदि नतिरेपछि कर्जा असुल गर्न बैंकले उक्त सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको...


२६औं वार्षिकोत्सव मनाउदै एनआइसी एशिया बैंक, नयाँ उचाइ र आयाम सहितको बैंक बन्ने अठोट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २६औं वाषिकोत्सव मनाउदै छ । बैंकले २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरू भएको आफ्नो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी...


सरकारको बचत खाता रित्तै, यस बर्ष एक रुपैयाँ पनि बचाउन सकेन

काठमाडौं। सरकारले अघिल्लो आर्थिक वर्षबाट एक रुपैयाँ पनि बचाउन सकेन । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को नगद मौज्दातमा सरकार निल हुन पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तबाट सरकारले ११ अर्ब ४६ करोड २३...


एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चलअचल सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै चलअचल सम्पत्ति लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने जानकारी दिएको हो । बैंकबाट कर्जा लिई त्यसबापतको बैंकलाई बुझाउनुपर्ने साँवा...


कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच साउन ०४ गते बिहिबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने...


बैंकको चर्को ब्याज तिर्न नसकेपछि फेरि अर्को व्यवसायीले गरे आत्मदाहको प्रयास, शरीरमा पेट्रोल खन्याउने क्रममा प्रहरीद्धारा उद्धार

काठमाडौं । फेरि  बैंकको चर्को ब्याजको कारण एक जना व्यवसायिले आत्महत्याको प्रयास गरेको छ । धरान निवासी योवन खड्गीले व्याजमा लिएको पैसा फिर्ता गर्न दबाब बढेपछि भानुचौकमा आएर आत्मदाह गर्न खोजेको प्रहरीमा बयान दिएका छन् । उनले भानुचौकमा शरीरमा...


सांग्रिला डेलभपमेन्ट बैंकको करिब ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख ९४ हजार ६७४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले संस्थाको केन्द्रिय कार्यालय...


लक्ष्मी म्युचुअल फण्ड अन्र्गतको लक्ष्मी भ्यालु फण्ड २ को इकाइ आजदेखि बिक्री खुल्ला

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ०५ गते, शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘ लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई...


सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त...


मौद्रिक नीति अवश्यकता अनुसार फेरबदल हुनसक्छ, राष्ट्र बैंकको प्रणालीअनुसार काम भईरहेको छ: गर्भनर अधिकारी

काठमाडौं । मौद्रिक नीतिमा अवश्यकता हेरेर नीतिगत दरहरू फेरबदल पनि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्। गर्भनर अधिकारीले आफूलाई राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।...


सबैभन्दा धेरै ऋण लिने ५० व्यापारीकाे सूचि सार्वजनिक गर्न माग

काठमाडाैं । अर्थ समितिमा आयाेजित माैद्रिक नीतिमाथिकाे छलफलमा सांसदहरूले देशमा ऋणकाे चरम दुरूपयाेग भएकाे भन्दै ५० जना ठूला व्यापाारिक घरानाकाे ऋण छानविन गर्न माग गरेका छन् । समितिकाे छलफलमा सांसद पदम गिरीले देशमा ठूला व्यापारिक घरानाले ऋणकाे व्यापक दुरूपयाेग...


शाखा कार्यालय संचालनको लागि कार्यालय भवन खोज्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनका भवन भाडामा लिने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पोखरा, सुनसरी, तेह्रथुम र दैलेख जिल्लाको व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन आवश्यकता रहेको...


बैंकहरुबाट कर्जा लिने र तिर्ने रेट फरक भयो, निगरानी राखौं : सांसद ज्ञानेन्द्रबहादुर शाही

काठमाडौं।राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले कृषि कर्जाको बिषयमा अर्थ समितिमा मौद्रिक नीतिका विषय उठाएका छन् ।अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा उनले कुन बैंकले कति कृषि कर्जा दिएका छन् त्यो खोज्न आवश्यक रहेको बताए । बैंकहरुबाट कर्जा लिनेले...


ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि भएनः स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपाका सांसद स्वणिर्म वाग्लेले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका छन्। अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा रास्वपाका सांसद स्वणिर्म वाग्ले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका हुन् । साथै उनले छलफलमा प्राइभेट...


बजारमा कर्जाको माग निकै कम छ, ब्याजदरलाई सिमामा राख्न कठिन: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । आगामी साता मौद्रिक नीति ल्याउने जानकारी उनले दिए । आज प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा...


हिमालयन बैंकबाट धमाधम यी संस्थापक शेयरधनी बाहिरिदै

हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेस्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता...