सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २२ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट संस्थापक समुह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारी...
समयमा कर्जा चुक्ता नगरे बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक, सरकारको समेत ध्यानाकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमा कर्जा चुक्ता नगर्ने ऋणहरुमाथि थप निगरानी गर्ने भएको छ । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने भएको छ।राष्ट्र बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा चुक्ता...
सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २०...
सिभिल लघुवित्तको नाम परिवर्तन, यस्तो छ नयाँ नाम
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तित भई हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । सिभिल लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त र हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो । सोही सिभिल लघुवित्तको गत फागुन...
सिद्धार्थ बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वतीनगर शाखा कार्यालय हाल कायम रहेको स्थानबाट ३० मिटर पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण गर्ने भएको छ ।...
महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न, करिब ३ सय जना लाभान्वित
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत...
आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । केन्द्रिय बैंकले दुबै संस्थालाई असार २२ गतेको पत्रबाट अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै संस्थाले आ–आफ्नो साधारणसभाबाट निर्णय गरे बमोजिम आशा...
सिद्धार्थ बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
अपडेटः सिद्धार्थ बैंकले हिजो आइतबार खुलाएको रोजगारी हाललाई स्थगित गरेको जनाएको छ । बैंकका सिईओले सुन्दर प्रसाद कँडेलले रोजगारीको लागि आवेदन खुल्ला गर्ने निणर्यमा केही त्रुटी भएकोले हाललाई स्थगित गरिएको र केही पछि पुनः खुल्ला हुने जानकारी दिएका छन्...
अरुण काबेली पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन
अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयरको भोली बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब...
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी...
गृहमन्त्री-बैंकका सिईओहरु बीचको छलफलमा उठ्यो महंगो ब्याजदरको एजेण्डा, सिण्डिकेटविरुद्ध एक्सन लिनै लागेको हो ?
काठमाडौं । बैंकहरुले बैंकर्स संघ बनाए सिण्डिकेटमार्फत महंगो ब्याजदर असुली गरिरहेको विषयमा गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बैंकका सिईओहरुसँग विषय उठान गरेका छन् । गृहमन्त्रीकै निजि निवासमा शुक्रबार भएको डिनर मिटिङमा उनले सिईओहरुसँग महंगो ब्याजदर तथा वित्तीय अराजकताको विषयमा...
नेपाल फाइनान्सको ११ लाख १६ हजार कित्ता संस्थापक शेयर १०० रुपैयाँमै बिक्रीमा, कसरी किन्ने ?
काठमाडौं । नेपाल फाइनान्सले आफ्नो ११ लाख १६ हजार ६१६ कित्ता संस्थापक शेयर न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण जोसुकैले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखिएको हो । उक्त...
२१ बाणिज्य बैंकका सिईओसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्दै, किन बोलाइयो सिइओहरुलाई निवासमा ?
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीइओहरुसँग आज भेटघाट गर्ने भएका छन् । गृहमन्त्री श्रेष्ठले आज साँझ पुल्चोकस्थित निजी निवासमा २१ वटै बाणिज्य बैंकका सीइओहरुलाई रात्रिभोजमा डाकेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतिका...
नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न आग्रह
नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक वित्तीय सचेतना सम्बन्धी सन्देश जारी गर्दै समयमै कर्जा र ब्याज तिरेर कानूनी कारबाहीबाट बच्न सचेत गराएको छ ।
काम गर्न विदेश जान पैसा छैन ? ग्लोबल आइएमई बैंकले दिनेछ डेढ लाख सम्म ऋण
काठमाडौं । तपाई पैसा कमाउन विदेश जाने सोच्नु भएको छ ? साथमा पैसा छैन कसरी जाने भनेर चिन्तित हुनुहुन्छ भने अब त्यस्तो चिन्ता ग्लोबल आईएमई बैंकले हटाउने भएको छ । नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई ग्रुपको मुख्य लगानी...
सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन माग, काउन्टर साइक्लिकल बफर कार्यान्वयन समय थप गनुपर्ने
निजी क्षेत्रका प्रमुख ३ छाता संगठनहरुले आगामी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन सुझाव दिएका छन् ।नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका सम्बन्धमा बिहीबार नेपाल राष्ट्र...
नेपालको प्राईभेट बैंकमा पैसा राख्नु सुरक्षित छैन:दुर्गा प्रसाई
काठमाडौं । नेपालको प्राईभेट बैंकहरुमा पैसा राख्नु अब आम जनताको लागि सुरक्षित नरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन्। बैंकहरुको पनि सहकारीको दिन नआउला भन्न नसक्ने भन्दै प्राईभेट बैंकहरुमा पैसा राख्न सुरक्षित नरहेको उनले बताएका हुन् । आम जनताको...
देशको आर्थिक अवस्था सुधार्ने मौद्रिक नीति आँउछः गभर्नर अधिकारी
काठमाडौं । आगामी मौद्रिक नीति देशको अवस्था सुधार्ने गरी ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शद्वारा संयुक्त रूपमा आयोजित मौद्रिक नीतिमाथि सुझाव दिन आयोजित कार्यक्रममा...
लक्ष्मी बैंकसँगको मर्जर प्रभावित पार्दै सनराईज बैंकका अध्यक्ष दुगड, राष्ट्र बैंकले सोध्यो स्पष्टीकरण
काठमाडौं । राजनीतिक पहुँच र अन्य प्रभावमार्फत सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी बैंकसँगको मर्जर प्रभावित बनाउने प्रयास गरेका छन् । एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका दुगडका कारण लक्ष्मी बैंक र सनराईज बैंकको मर्जर प्रक्रियामा ढिलाई भइरहेको छ...
राष्ट्रिय वाणिज्य बैंकको ६५ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६५ औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक समारोहका बीच सो काउन्टरको शुभारम्भ गरेको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र...



















