घर भाडामा दिन चाहानुहुन्छ ? नेपाल एसबीआई बैंकले यी स्थानमा घर भाडामा लिदै

काठमाडौं । नेपाल एसबीआई बैंकले डडेलधुराको अमरगढी न.पा र कास्कीको पोखरा म.न.पा मा घर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको छ । अमरगढीको ७०० देखि १००० वर्गफुट क्षेत्रफलमा तथा पोखरामा १५०० देखि २००० वर्गफुट क्षेत्रफलमा फैलिएको घर तथा...


ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाडौं नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयले लेखापरीक्षक नियुक्त गर्ने व्यवस्था बमोजिम तीन लेखापरीक्षक फर्महरुमध्ये कुनै एक फर्मलाई लेखापरीक्षक नियुक्त गर्नका लागि असार...


नेपाल बैंकले विभिन्न शाखामा धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडको कीर्तिपुर, झुम्का, श्रीपुर, समनपुर र सिरहा शाखामा धितोमा रहेको उल्लेखित सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा लिई समयमा चुक्ता नगरेपछि धितोमा रहेको जग्गा लिलाम गरी बैंकले बिक्री प्रकिया अघि बढाएको...


प्रभु बैंकको भिआरएस सुविधामा कर्मचारी अनिच्छुक, समय थप गरी २ सय कर्मचारी घटाउने तयारी

काठमाडौं । प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ । प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका...


सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १०% सम्मको आकर्षक छुट...


नेपाल बैंकले ८ जना ऋणीको सुनचाँदी लिलाम गरी बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८ जना ऋणीको धितोमा रहेको सुनचाँदी लिलाम मार्फत बिक्री गर्ने भएको छ । नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा सुनचाँदी धितो राखि कर्जा लिएको र म्याद समाप्त भैसकेपछि पनि कर्जा चुक्ता नगरेपछि बैंकले १५ दिनभित्र...


तीन संस्थापक शेयरधनी हिमालयन बैंकबाट बाहिरिदै, कुनले कति कित्ता शेयर बेच्दैछ ?

काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनी प्रदिप कुमार विडारी को नाममा रहेको ३५ हजार ९८०, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ र जस्मिन तन्डुकारको नाममा रहेका ५२ हजार ९१० कित्ता गरी कुल १५ लाख ४०...


राष्ट्र बैंकद्धारा चार रेमिट कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो । राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको...


राष्ट्रिय वाणिज्य बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिल बीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ओम हस्पिटलका प्रमुख...


डिप्रोक्स लघुवित्तमा कर्मचारीको माग, एसइई दिएकालाई सुवर्ण अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारीहरु माग गरेको छ। लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सो सरहको परिक्षा उत्तीर्ण भएकालाई पनि रोजगारीको अवसर दिने भएको छ।  


ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको...


कामना सेवा बैंकको ‘तिम्रै लागि’ निक्षेप योजना बचत खाता सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेको र यस्ता अवसरमा आर्थिक सहयोगको समेत आभास हुने...


श्रीजनशील लघुवित्तको मुनाफा बढ्यो

काठमाडौं । श्रीजनशील लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्नै सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो । यता, खुद ब्याज आम्दानी भने १९।२८५ ले...


हिमालयन ८०–२० को इकाईमा २८ हजारको आवेदन

काठमाडौं । हिमालयन ८०–२० को इकाईमा २८ हजार २२४ जनाले आवेदन परेको छ । कम्पनीको आइपीओमा आजसम्म ३ करोड २० लाख ८७ हजार ६८० कित्ताका लागि आवेदन परेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ...


लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन

लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शत्प्रतिशत...


कुन लघुवित्त कम्पनीले कति नाफा कमाए ?अर्ब मुनाफा गर्ने एकमात्रै, पाँच नोक्सानीमा

काठमाडौं । चौथौ त्रैमासको अवधिसम्ममा लघुवित्त कम्पनीहरुको खुद मुनाफा घटेको छ । खराब कर्जाको दबाबको कारण लघुवित्तहरुको मुनाफा घटेको देखिएको छ।कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खराब कर्जा अनुपात बढ्दा खुद नाफा प्रभावित भएको देखिन्छ । साथै, खुद ब्याज आम्दानी...


कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का

आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स,...


ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटबीच एकीकृत कारोबार आजदेखि शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजबाट एक आपसम मर्ज गरि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै कम्पनीको गत...


हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिन म्याद थप

काठमाडौं । हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिन म्याद थप गरेको छ।फण्डको इकाईका लागि अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन...


मुस्ताङको कागबेनीमा बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको साढे ५१ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड भेटियो

काठमाडौं । एक सातापछि आज मुस्ताङको कागबेनीमा बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको साढे ५१ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड रकम भेटिएको छ। आज स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम...