नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएसँगै हिमालयन उर्जा विकास र...


अर्थतन्त्र सुधारको बाटो खुल्ला हुँदै गएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका पक्षहहरुको बाटो खुल्ला भएको बताएका छन् । मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च...


नेपाल बैंकले ११ व्यक्ति र फर्मको नाममा रहेको घर जग्गा ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा लिलाम गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गा लिलाम गर्ने भएको छ । बैंकले विभिन्न शाखाबाट कर्जा लिएका ११ व्यक्ति तथा फर्महरुको सुरक्षणमा रहेको घर तथा जग्गाहरु आगामी ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ३६ औं दिनबाट लिलाम...


डिप्रोक्स र आदर्श लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न स्वीकृति प्रदान गरेको हो । दुवै लघुवित्तले फागुन...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको छ । बैंकले त्यस्ता खालको वाइफाईबाट डिजिटल कारोबार गर्दा ग्राहकहरुको गोप्य सूचना चोरी हुन सक्ने सम्भावना भएकोले...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरुको नाममा रहेको १९...


ग्लोबल आइएमई बैंकले आफ्ना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् । ।...


चर्को ब्याजदरका कारण ऋण प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले लियो ब्याजदर घटाउने नीति

काठमाडौं । चर्को ब्याजदरका कारण ऋण प्रवाह हुन नसकेपछि अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएको छ ।मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंकको ब्याजदर घटाउने गरी केही नीतिगत व्यवस्थाहरु अघि बढाएके छ।...


नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर घटाउने निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । सशंोधित निर्देशिका अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको बैंकदर घटाएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई प्रचलित ऐनमा भएको...


अभियान लघुवित्त एक करोड २१ लाख रुपैयाँ नोक्सानमा, इपीएस समेत ऋणात्मक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नोक्सानमा रहेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था १ करोड २१ लाख रुपैयाँ नोक्सानमा रहेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले...


बिपिडब्लु लघुवित्तको अधिकांश सूचक ऋणात्मक

काठमाण्डौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकांश सूचकहरु ऋणात्मक रहेका छन् । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार संस्थाले ४९ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिसम्म संस्थाले...


ग्रामिण विकास लघुवित्तद्वारा डिसिइओ पदमा आवेदन खुल्ला

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै करार सेवामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता...


एनआइसी एशिया बैंकले गैर बैंकिङ्ग सम्पति लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत भ्रष्टाचार !

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिन पहिले सार्वजनिक गरेको मौद्रिक नीति समीक्षामा नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । मौद्रिक नीतिमा केही सीमित व्यापारिक घरानालाई छुट दिने नीति आएपछि यस्तो आशंका गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले चालु आवमा...


राष्ट्र बैंकबाट बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने, बैंकदरमा नै स्थायी तरलता सुविधा

काठमाडौं । राष्ट्र बैंकले अब बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब साढे ७ प्रतिशत ब्याजदरमा नै स्थायी तरलता सुविधा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंकदरलाई...


गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको मिति २०८० जेठ २ गते बसेको बैठकले मिति २०८० जेठ ३ गते देखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि...


कर्णाली डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले ब्रान्च इन्चार्ज अन्तर्गत अफिसर लेभल र सुपरभाइजर दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले अफिसर लेभलका लागि न्युनतम स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम...


इन्फिनिटी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको मुनाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो...


आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको...