वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा आरक्षण दिने कार्यविधि आजदेखि लागु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ। बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट छैठौं संशोधन निर्देशिका २०७९ लागु गर्दै बजेटमा भएको कार्यक्रम...
आम्दानी बढेसँगै एक्सेल डेभलपमेन्ट बैंकको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफा गत वर्षको तुलनामा सुधार देखिएको छ । चालु आवको तीन महिनामा बैंकले २ करोड १८ लाख रुपैयाँ खुद...
सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त...
बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान
काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्र शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...
निष्क्रिय कर्जा बढेसँगै जानकी फाइनान्सको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २४ लाख...
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सकारात्मक सुधार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य...
ग्लोबल आइएमई बैंकद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन भनेको हो । बैंकले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०६६।६७ देखि २०७०।७१ सम्मको नगद...
एनआईसी एशिया बैंकको सिईओमा रोशन कुमार न्यौपाने पुनः नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले रोशन कुमार न्यौपानेलाई पुननियुक्त गर्ने निर्णय गरेको छ हो । मंसिर १५ गतेदेखि लागु हुने गरेर उनलाई संचालक समितिले...
वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाह स्थीर
काठमाडौं । वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घटेको छ। एनबीएको कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४...
किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतद्धारा राजिनामा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजिनामा दिएका छन् । लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी बस्नेतले सो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...
राष्ट्र उत्थान लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्र्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६९.४६ प्रतिशतले घटेको...
सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि समेत ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न...
महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप...
आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि नाफा र इपीएस घट्यो
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार फाइनान्सको खुद नाफा प्रभावित बन्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँमा...
कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् तिहारपछि सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । तिहार विदा पछिको आज पहिलो शेयर कारोबारको दिन नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली छाएको छ । आज नेप्से सूचाङ्क शुन्य दशमलव ८८ प्रतिशतले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा सुधार देखिएसँगै आज...
१६ प्रतिशत लाभांश दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको आज (कात्तिक १४) गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट...
वाणिज्य बैंकहरुको प्रोभिजन ८ अर्ब २१ माथि, प्रोभिजन बढ्दा बैंकहरुको मुनाफा प्रभावित
काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तिय विवरण सार्वजनिक गरिसकेको २६ मध्ये १९ वाणिज्य बैंकले ८ अर्ब २१ करोड रूपैयाँ कर्जा नोक्सानी बापत (प्रोभिजन) छुट्याएका छन्। राष्ट्र बैंबकले सुपरीवेक्षणमा...
ग्रीन डेभलपमेन्ट बैंकका कामु सिइओ बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुक कार्यकारी अधिकृत (कामु सिइओ) हरि बहादुर बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कामु सिइओ बुढाथोकीलाई कात्तिक १५ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव...




















