एनआइसी एशिया बैंकले कोरोना संक्रमण बढेको कारण गर्यो ११ शाखा कार्यालय बन्द

काठमाडौं । कोरोना भाइरसबाट सृजना भएको परिस्थितिले गर्दा एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द गरिएका छन् । बैंकले एक सूचना सार्वजनिक गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएका हुन । साथै...


प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, एजीएम कहिले?

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बार्षिक साधारणसभाको लागि आजदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि...


१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?

बैंक तथा वित्तीय संस्थाहरुबाट मंसिर मसान्तसम्म विभिन्न १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल...


४५ प्रतिशत लाभांश पारितका लागि नेशनल माइक्रोफाइनान्सको साधारण सभा भोलि हुँदै

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि (माघ ६ गते) बस्दैछ । सभा बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई...


स्वावलम्बन लघुवित्तको साढे १ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । स्वावलक्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ...


खुद ब्याज आम्दानी बढ्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १० करोड माथि

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ७ कम्पनीको संस्थापक शेयर बिक्रीमा, कसको कति ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर लिलामीमा ल्याएको हो । प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्शियल बैंक लिमिटेडको...


सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं र सिद्धार्थ बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । शेयरको मूल्य...


ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा १० टाखेल स्थित शाखा कार्यालय चापागाउँमा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको बैंकिङ सेवा...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम...


नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो । आजको सहमती अनुसार स्ल्याव ९...


बीमकलाई सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा समितिलाई पुस मसान्तसम्मको सामाजिक उत्तरदायित्वमा खर्चबाट प्राप्त भएको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक बर्ष २०७८/७९को पुस मसान्तसम्ममा सामाजिक उत्तरदायित्व तालिम, व्यापार प्रवर्धन, अतिथि सत्कार प्रचार प्रसार अन्तर्गत...


लुम्बिनी विकास बैकद्धारा साहारा क्लबलाई २ लाख ४३ हजार आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखरालाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त क्लबद्धारा संचालित साहारा ऐकेडेमीलाई आर्थिक सहयोग वापत २ लाख ४३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका संचालक रामचन्द्र...


सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द, अन्य सेवा सुचारु हुने

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । कोरोना संक्रमण बढ्दै गएसँगै कर्मचारीहरुमा संक्रमण उच्च देखिएको कारण हाललाई उक्त सेवा बन्द गर्ने निर्णय गरेको सिडिएससीले जनाएको छ । हाललाई सिडिएससीले ले माघ ११...


दोस्रो बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरको कतिमा हुँदैछ कारोबार ?

दोस्रो बजारको नेप्से मा आज (मंगलबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ...


कामना सेवा विकास बैंकको खुद नाफा ३४ करोड माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको हो । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा भने...


सुन तोलामा एकसय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजार आज सुनको मूल्य वृद्धि भइरहेको छ । सुन सोमबार १ सय रुपैयाँले बढेको थियो भने मंगलबार पनि सोही मूल्यमा बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ ४ गतेसम्म...


पुस महिनामा फोन पेमार्फत ५१ अर्बको कारोबार, ३० दिनमा ४४ लाख वटा कारोबार

काठमाडौं । डिजिटल कारोबारमा हालसम्मकै ऐतिहासिक कारोबार गर्दै फोन पेले नयाँ रेकर्ड राख्न सफल भएको छ । पुस महिनामा मात्रै फोन पे नेटवर्कबाट ५१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको सो कम्पनीले जनाएको छ । पुस महिनाभर फोनपे नेटवर्कबाट कुल...


लुम्बिनी विकास बैंकद्धारा २ नयाँ शाखा कार्यालय विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो थप नयाँ दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैकिङ्ग सेवा पुर्याउने उद्देश्यले आज दुई कार्यालय शुभारम्भ गरेको हो । बैंकले दाङ जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ५ मा...