थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शुन्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ४ सय जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना...
पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष
पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको लागि शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष बन्ने सम्झौता भएको छ, । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट...
सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सिद्धार्थ क्यापिटल कम्पनीको सेयर रजिष्ट्रेशनमा नियुक्त भएसँगै रजिष्ट्रार सम्बन्धित सम्पूर्ण काम गर्ने भएको छ । यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,...
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ। सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश...
नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको...
एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ...
एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव...
सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन...
लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने...
नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज...
नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश...
माछापुच्छ्रे कृति क्यापिटल १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल
काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।विगत ८ वर्षदेखि कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रदान गर्दै...
सेन्चुरी बैंकको घोटाला छानविन गर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । ग्रिन हिल सिटी र सेन्चुरी बैंकको मिलेमतोमा भएको एक करोड रुपैयाँ कीर्ते कर्जा प्रवाह काण्डको छानविन गर्न नेपाल राष्ट्र बैंकको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । साथै सर्वोच्च अदालतले सो घोटाला काण्डमा संलग्न...
थलीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न।५ थलीमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा विस्तार गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन...
१० प्रतिशत लाभांश पारित गर्दै फर्स्ट माइक्रोफाइनान्सको १२ औं साधारण सभा सम्पन्न
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनफाबाट प्रस्ताव गरेको लाभांश उक्त सभाले पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजी ८७ करोड...
राष्ट्रिय वाणिज्य बैंकको थप एक नयाँ शाखा कार्यालय विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ स्थित नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शााखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख...
गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...
१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...
नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज २५ अर्बको ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने सूचनामार्फत जानकारी दिएको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री...




















