यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

नेप्से २१ दशमलव ७८ अंकले घट्दा २६२९ दशमलव ७२ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...


नेप्से २१ अंकले घट्दा ४ अर्ब माथिको शेयर कारोबार

नेप्से २१ दशमलव ५१  अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास...


महालक्ष्मी लाइफको एक दिने जर्नी टु सक्सेस सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा जर्नी टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । मसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।प्रमुख कार्यकारी अधिकृत रमेश...


कतिमा भयो न्यादी हाइड्रोपावरको पहिलो कारोबार ?

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) न्यादी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार भएको छ ।आज प्रि– सेसनमा म्याचिङ भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य प्रि–सेसनमा प्रतिकित्ता २८२ दशमलव ३ मा...


शेयर अभौतिकीकरण गर्ने सामलिङ पावरको शेयरधनीलाई आग्रह

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्ने आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियका लागि शेयर अभौतिकीकरण गर्ने अनुरोध गरेको हो । आयोजना प्रभावित स्थानिय र संस्थापक तर्फको स्वामित्वमा रहेको शेयर समेत धितोपत्र...


सुन भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...


सपोर्ट लघुवित्तको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


महालक्ष्मी विकास बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।बैंकको आइतबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न...


ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ३६५ रुपैयाँ २० पैसाका...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसे, रुद्र प्रसाद शर्मा र कृष्ण काजी के.सीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि...


बैंकहरुमा पैसाको हाहाकार बढ्दै, पैसा अभावको तनाव राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै गएको छ । बैंकहरुले आइतबार मात्रै केन्द्रीय बैंकबाट ३१ अर्ब ४३ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिएका छन् । हाल ९० प्रतिशतभन्दा माथि रहेको सिडी रेसियो केन्द्रीय बैंकबाट...


ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गत बुक क्लोज गर्ने गरेसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले...


ज्योति विकास बैंकले मातातिर्थ वृद्धाश्रमलाई आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका ६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई न्यानो कपडाहरु प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेको हाम्रो विकास प्रवद्र्धन कोष मार्फत उक्त कपडा प्रदान गरेको हो । आश्रममा आयोजित...


तिलोत्तमा नगरपालिका मणिग्राममा हिमालयन बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप १ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले लुम्बिनीको रुपन्देही स्थित तिलोत्तमा नगरपालिका ५ मणिग्राम चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गत बुक क्लोज गर्ने गरेसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले...


नेपाल वाणिज्य बैंकको बलम्बुमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल वाणिज्य बैंकको बलम्बुमा नयाँ शाखा विस्तार गरेको छ । आज बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, ब्राञ्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत तथा वागमती...


सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो । बैंकले मंसिर २ गते सम्पन्न भएको...