बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढ्यो
काठमाडौं । राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । ११ महिनाको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।वार्षिक...
ग्लोबल आइएमई बैंकले आकर्षक ब्याज दरमा ल्यायो विशेष आवास कर्जा योजना
काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको...
वित्तीय विवरणमा कामना सेवा विकास बैंकको उत्साजनक प्रगति, ७० करोड मुनाफा, १६% लाभांश दिन सक्षम
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वित्तीय संस्था बनेको छ । सो संस्था आर्थिक वर्ष सकिएको तीनदिन भित्रैमा वित्तीय विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष वर्ष २०७७।०७८ को चौथो...
प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने, यस्ता छन् सुविधा
काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पापाउने भएको भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो । यस...
एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त
काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास...
११ महिनामा २२२ प्रतिशतले बढ्यो शेयर बजार, नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा देखियो प्रगति
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा ३०२५.८ पुगेको छ । ११ महिनामा २२२ दशमलव ०२ प्रतिशत शेयर...
कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा साउन २२ गते
काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभाका बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभा आगामी साउन २२ गते बोलाएको हो । कम्पनीको असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे...
समृद्धि फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा
काठमाडौं । समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । फाइनान्सले आफनो ग्राहकहरुको सुविधाको लागि नेपालको जुनसुकै ठाँउबाट पनि अनलाईन खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।साथै कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ...
चालु खाता र शोधनान्तर स्थिति घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार कम्पनीको चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
मोरङमा सपोर्ट लघुवित्तको एकैदिन ६ शाखा विस्तार
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन थप ६ वटा शाखा बिस्तार गरेको छ । संस्थाले प्रदेश न १ को मोरङ जिल्लाका विभिन्न गाउँपालिकाहरुमा शाखा शुभारम्भ गरेको हो । मोरङको महेशपुर,...
मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना हितग्राहीलाई बोनस शेयर वापतको रकम खातामा जम्मा गरिदिएको छ । लघुवित्तले बुक क्लोजको समयमा शेयरधनिको डिम्याट खातामा रकम जम्मा गरेको हो । संस्थाको गत पुष २८ गते सम्पन्न आठौँ वार्षिक...
एक्सेल डेभलपमेन्ट बैंकद्धारा कार्कीलाई कार्यकारी अधिकृतमा का.मु मुकरर गर्ने निर्णय
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लेखराज कार्कीलाई प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । प्रमख कार्यकारी अधिकृत पदमा कार्यरत दिनेक कुमार पोखरेलको पदावधी असार मसान्तमा समाप्त भएको हुँदा...
एनएमबी क्यापिटलका महाप्रबन्धक नेपालको जिम्मेवार तोकियो
काठमाडौँ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकार मिति समाप्त भएको छ । घिमिरेको असार ३१ गते कार्यकाल अवधि समाप्त भएपछि कमल प्रसाद नेपाललाई सो पदको जिम्मेवार दिएको हो । असार ३० गते बसेको १०२ औँ बैठकले...
नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठद्धारा राजिनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त नेरुडे लघुवित्त वित्तीय संस्थाका प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले असार ३० गते दिएको राजिनामा पत्र असार ३१ बिहिबार गते बसेको संचालक समितिको २७४ औं बैठकले...
नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आर्थिक बर्ष २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ती...
सारथी नेपाल लघुवित्तको नाम परिवर्तन
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संस्थाले आज एक सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी गराएको हो । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयको असार २९ गतेको निर्णय बमोजिम संस्थाको नाम परिवर्तन...
कुमारी बैंकको का.मु.सिइओ तिमल्सिनाको जिम्मेवारी तोकियो
काठमाडौं । कुमारी बैंक लिमिटेडद्धारा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमल्सिनाको जिम्मेवारी तोकिएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते सकिने भएको...
नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ऋणपत्र नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । असार ३१ गतेको निर्णयअनुसार नेप्सेले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र आज नेप्सेमा सूचीकृत...
एभरेष्ट बैंकको ६० करोडको ऋणपत्र नेप्सेद्धारा खारेज
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र सूचिकरण नेप्सेद्धारा खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले असार १८ गते ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सूचिकरणको लागि नेप्सेसमक्ष निवेदन दिएको थियो...
आईसीएफसी फाइनान्सले ब्याजदर भुक्तानीका लागि बुक क्लोज मिति तय, ३१ गते कायम ऋणपत्रधनीले मात्रै ब्याज पाउने
काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले १२ गते प्रतिशत ब्याजदर भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले ७ बर्ष अवधिमा १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धबार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने भएको हो...




















