एलआईसी नेपालको वित्तिय विवरणः १०७ अर्बको जीवन बीमा कोष, बीमितले पाउने बोनस बृद्धिको आधार तय
काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनी प्रगतिपथमा अघि बढिरहेको देखिएको छ । तथ्याङ्क अनुसार एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा...
मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय
काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...
वित्तिय विवरणमा एशियन लाइफः ३७ अर्बको कोष, व्यवसाय स्थीर, नाफामा उछाल
काठमाडौं । एशियन लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, जगेडा कोषसहित समग्र कोषमा ३७ अर्ब भन्दा बढि संचिती रहेको छ । कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको...
अर्थमन्त्रीले राष्ट्र बैंक गर्भनर र बैंकका सिईओहरुलाई बोलाएर के भने ?
काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरहरुबीच छलफल भएको छ । छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको छन् । उनले छलफलमा कर्जा प्रवाहको बिषयमा पनि बैंकरहरुलाई...
निर्जीवन बीमा व्यवसायमा प्रभु इन्स्योरेन्सको छलाङ, राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुछारमा, कसको अवस्था कस्तो ?
काठमाडौं । गत आवको निर्जिवन बीमा व्यवसायको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी उत्कृष्ट भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै भएको हो । त्यस्तै, कूल बीमा शुल्कको आधारमा शिखर...
अन्ततः नेपाल इन्स्योरेन्सबाट बाहिरियो आइएमई ग्रुप, एकैदिन झण्डै ६० करोडको शेयर बिक्री, कसले किन्यो ?
काठमाडौं । क्रस हेल्डिङ हटाउन आइएमई गुप्रले नेपाल इन्स्योरेन्स कम्पनीबाट हात झिकेको छ। बीमा प्राधिकरणको क्रस क्रसहोल्डिङ हटाउने नीतिलाई अन्ततः आइएमई गुप्रले मानेको देखिन्छ । यस बिषयमा बीमा प्राधिकरणले बारम्बार दवाब दिँदै आएको थियो । प्राधिकरणको नियम उपर कम्पनीले...
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कु बीमाशुल्क...
ब्याजदरबारे छलफल गर्न अर्थमन्त्री र बैंकर्स संघको मिटिङ आज बस्दै
काठमाडौं । आगामी महिना ब्याजदर कुन तहमा लैजाने भन्नेबारे छलफल गर्न आज नेपाली बैंकका सिईओ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल हुँदैछ ।आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैंकहरुले ब्याजदर...
सिटिजन लाइफमा माधव सिंह साउद बने उत्कृष्ट एजेन्सी म्यानेजर, कम्पनीद्धारा पुरस्कारसहित सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स सतुङ्गल शाखामार्फत बीमा व्यवसाय गर्दै आएका माधब सिह साउद आर्थिक वर्ष २०७९।८० का उत्कृष्ट सिनियर एजेन्सी म्यानेजर घोषित भएका छन् । उनले व्यक्तिगत कोडमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर उत्कृष्ट भएका हुन् ।...
नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस्–२०२३’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्तालाई सम्मान गरेकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेको हुन् । चितवनको सोल्टी...
बीमा निर्देशिका २०७८ खारेज गर्न माग गर्दै निर्माण व्यवसायी महासंघ सडक आन्दोलनमा
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अहिले सडक आन्दोलनमा छ। सरकारले आफना मागहरु सम्बोधन नगरेको र बीमा निर्देशिका २०७८ मा आफना मागहरु सम्बोधन नगरेको भन्दै बीमा एने खारेज गर्न निर्देशन समेत दिएको छ। बीमा प्राधिकरणले आयोजनाका कामहरु समयमा नसकिदा पनि...
नेपाल लाइफको उत्कृष्ट नतिजा, एक खर्ब ६३ अर्बको जीवन बीमा कोष, मुनाफामा उच्च बृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक अर्थात बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले उत्कृष्त नतिजा ल्याउन सफल भएको छ । यद्यपि बीमाको बजार फराकिलो पार्न अझै थप...
कृषि बीमामा सरकारले दिने बीमा शुल्क अनुदानप्रति विश्वास नै मरिसक्योः बीमक संघ महासचिव अशोक खड्का
काठमाडौं । नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता बीमा शुल्क अनुदान बापतको रकम पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएका छन् ।...
ब्याजदरमा पुनः सिण्डिकेट लागू गर्ने बैंकर्स संघको तयारी, झनै महंगो हुँदै ब्याजदर
काठमाडौं । नेपालको संविधान, कानुन, ऐन र नियमहरुमा कुनै पनि सेवामा एकाधिकार (सिण्डिकेट) लागू गर्न पाइने छैन । त्यसरी सिण्डिकेट लागू गर्ने कार्य दण्डनीय नै हुन्छन् । तर, सार्वजनिक सेवा भनेर चिनिएको बैंकिङ क्षेत्रको ब्याजदरमा बैंकहरुको छाता संगठन नेपाल...
म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको बोर्डले जनाएको छ। लगानीकर्तालाई...
राष्ट्रिय बीमा कम्पनीमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, सबै आन्दोलन अन्त्य
काठमाडौं । कर्मचारी बिनियमावलीमा उल्लेख भएका सेवा सुविधाहरु लागू गर्नुपर्ने माग गर्दै गत साउन १ गतेदेखि आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय बीमा कम्पनीका...
मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको ताकेता
काठमाडौं । मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले समयमै एक्चुरी भ्यालुएसन सम्पन्न गरि बीमाकीय मूल्यांकन पेश गर्न निर्देशन दिएको छ। मर्जरमा गएर एकीकत कारोबार सुचारु गरिसक्दा पनि साविकको जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसनको काम सम्पन्न गरि...
शेयर कारोबारबाट बैंकहरुलाई ६ अर्ब आम्दानी, १७ को घट्यो, तीनको मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?नेट ट्रेडिङ इनकमको सूची सहित
काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र (शेयर) मा गरेको लगानीबाट एक बर्षमा ६ अर्ब कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा वाणिज्य बैंकहरुको शेयर कारोबारबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार...
रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १००...
जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)
काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्...




















