फिफिअ अनलाईन ठगीधन्दा मौलाउँदै, हजारौं नेपालीले नेटवर्किङमार्फत अर्बौ रुपैयाँ डुबाए
काठमाडौं । हङ्कङको एक महिलाको लगानीमा सञ्चालित फिफिअ (फिफा) नामक अनलाईन वेटिङको नाममा हजारौं नेपालीबाट अर्बौ रुपैयाँ ठगी भइरहेको तथ्य बीमापोष्टले फेला पारेको छ । हङ्कङकी जिया मेग्कान नामक युवतीले स्थापना गरेको फिफिअ नामक अनलाईन ठगी धन्दाको काम नेपालमा...
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा...
नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट एवं भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई शिव शिखर सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप पनि लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेपछि गुरुङ पनि...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, आर्थिक मन्दी र सरेण्डरको प्रभाव घट्दै (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५.१५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा ९८ अर्ब...
बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द हुने
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै आज एक पत्र जारी गरेको छ। नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा शेखर बराल र जिनुका पोखरेल बन्ने निश्चित
काठमाडौं । काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा शेखर बराल र जिनुका पोखरेल निर्विरोध चयन हुने निश्चित भएको छ । यस अघि नेपाल पुनर्बीमाको सञ्चालकबाट दुई जनाले राजिनामा गरेपछि सो पद रिक्त रहेको थियो । राष्ट्रिय बीमा कम्पनीका...
पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न बीमा कम्पनीहरुले फिल्डमा पठाए सर्भेयर, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न पुगेका छन् । दाबीको अवस्थाबारे कम्पनीहरुले आफना अन्डरराईटिङ अफिसरलाई फिल्डमा पठाउन थालेका छन् । त्यस्तै, एक साता अघि नै कम्पनीहरुले सर्भेयरहरुलाई फिल्डमा पठाईसकेको छ। बीमा कम्पनीहरुको हाल...
ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौं । ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढ्यो, वृद्धिदरमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव ३५ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १ खर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा...
बैशाखको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो, ४ कम्पनीको घट्यो (सूचीसहित)
काठमाडौं । गत महिनाको तूलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा १० अर्ब ४३ करोड रुपैयाँ पुराउन सफल भएको...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन पौने ३ अर्ब नजिक, कुनको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा २५ अर्ब ९५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । यस त्रैमाससम्मा नेपाल लाइफले...
११ महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क वापत आर्जन गरे झण्डै १ खर्ब,अग्रस्थानमा नेपाल लाइफ, एलआईसी, नेशनल
काठमाडौं । जीवन बीमा कम्पनीहरुको ११ महिनामा नविकरण बीमाशुल्कवापत ९८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । यस अवधिमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन...
जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब माथि, कुन कम्पनीको कति गरे ? (तथ्यांक सहित)
काठमाडौं । जेठ महिनासम्मा नेपाल लाइफले सबैभन्दा धरै कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले यस त्रैमाससम्मा ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआइसी नेपाल रहेको छ। कम्पनीले यस...
जीवन बीमा कम्पनीलाई दाबी फर्छ्यौट सहज बनाउन प्राधिकरणले दियो यस्तो निर्देशन, साउन १ गतेदेखि अनिवार्य लागू गर्नुपर्ने
काठमाडौं । साउनदेखि लागू हुने गरी अनिवार्य रुपमा शाखालाई अधिकार प्रत्यायोजन गर्न निर्देशन दिएको छ। बीमा प्राधिकरणले दाबी फर्छ्यौट सहज बनाउन र बीमा प्रतिको विश्वसनीयता बढाउनका लागि दाबी फर्छ्यौटको अख्तियारी शाखा र प्रादेशिक कार्यालयलाई समेत प्रत्यायोजन गर्न निर्देशन दिएको...
नेपालमै पहिलोपटक उपप्रधानमन्त्रीले गरे आईपीओ बाँडफाँड , साढे ३ लाख बढीले पाए शेयर
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज ठमेलस्थित होटेल अलोफ्टमा आईपीओ बाँडफाँड गरेको हो । उक्त आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ सहभागी...
काठमाडौं महानगरभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने, कुन संस्थाले कति तिर्नुपर्छ ?
काठमाडौं । महानगरपालिकाभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले २ हजारदेखि १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा उक्त व्यवस्था गरिएको छ ।बीमाकम्पनीको केन्द्रीय...
बीमाको दीगो विकासबारे जीवन बीमाका सिईओहरुसँग अन्तरक्रिया सम्पन्न, कठिन अवस्थाबारे छलफल
काठमाडौं । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा भारतको प्रख्यात जेबी बोडा कम्पनीमा कार्यरत प्रख्यात अपर्णा चिन्चनकार...
नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरु नयाँ पोलिसी बनाउदै, शुभारम्भको अन्तिम चरणमा
काठमाडौं । नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरुले आवश्यक मापदण्ड पूरा गरेर व्यवसाय शुभारम्भको तयारी गरिरहेका छन् । गार्डियन माक्रोइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले व्यवसाय शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको...
घोराही सिमेन्टको आईपिओको दोषीलाई चोख्याएर निर्दोषको नाममा राजनीति, पुँजि बजार माफियाको हातमा पुगेकै हो ?
समाचार टिप्पणी काठमाडौं । नेपालको पुँजि बजारको क्षेत्रमा यतिबेला घोराही सिमेन्टको आईपिओको चर्चा अझै सेलाइसकेको छैन । दाङमा रहेको घोराही सिमेन्टले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले निष्काशन गरेको आईपिओ हाल स्थगित अवस्थामा छ । १००...
३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति, निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो (क्षतीको विवरण सहित)
काठमाडौं । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।बाढीको कारण साढे २ दर्जन कम्पनीमा क्षती हुँदा कम्पनीहरुमा दाबीको आइरो पर्ने देखिएको छ...


















