चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा

काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि...


जनरल इन्स्योेन्सको साधारण सभा जेठ ३१ गते बस्ने, हकप्रद शेयर निष्काशन मुख्य एजेण्डा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सो सभा जेठ ३१ गते बस्नेगरी डाकेको हो । इन्स्योरेन्सको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३१ गते अमृतभोग, कालिकास्थान,...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ १० गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका...


बीमा कम्पनीहरुले पुँजि बृद्धिका लागि थप समय पाउने, एक वर्ष म्याद थप हुने

काठमाडौं । बीमा समितिको आगामी चैत्र महिनाभित्रमा चुक्ता पुँजि बृद्धि गर्ने पर्ने आदेशबाट आतंकित बनेका लगानीकर्ताहरुले राहत पाउने भएका छन् । बीमा समितिले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने मानसिकता बनाएको एक सञ्चालकले...


घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले...


ह्वात्तै बढ्यो इन्धनको मूल्य, ग्याँस १८०० पुग्यो, पेट्रोल १८० माथि (मूल्यसूचिसहित)

काठमाडौं । वर्तमान शेर बहादुर देउवा नेतृत्वको जनताको दैनिकीलाई असहज बनाउने गरी सरकारले भारी मात्रामा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । जनतामारा निर्णय गर्दै देउवा नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मूल्य दुई हजार नजिकै पुर्याएको छ । आयल...


वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४%, बीमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्बमाथि

काठमाडौं । वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको हो । हाल नेपालमा ४१ वटा बीमा कम्पनीहरु...


११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते...


एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न, मर्जरपछि कस्तो बन्ने छ बैंक?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको...


बीमा गर्दाका फाइदाहरु के-के हुन् ? बीमाले भविष्य कसरी सुरक्षित पार्छ ?

काठमाडौं । बीमा भनेको भावि जीवनको जोखिमको सुरक्षण गर्ने माध्यम हो । भोलि आउने जोखिमको बारेमा कसैलाई पनि जानकारी हुँदैन । त्यसैले बीमा जरुरी हुन्छ । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुने गर्दछ । तपाईं हामी सबै भोलिका...


दुई पुनर्बीमा कम्पनीको करिब २६ अर्बको लगानी, कुनको कति लगानी ?

काठमाडौं। नेपालमा हाल संचालनमा रहेका दुई पुनर्बीमा कम्पनी रहेका छन् । एउटा सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने अर्को प्राईभेट कम्पनीको रुपमा संचालन भएको हिमालयन रि इनस्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।...


नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्णय !

काठमाडौं । अर्थमन्त्रालय नै माफियाको सेटिङ फसेपछि अन्ततः नेपाल पुनर्बीमा कम्पनी डुबाउने पक्षमा निर्णय भएको छ । अर्थमन्त्रालयको दवाव पूर्ण निर्देशनपछि बीमा समितिले बिहिबारबाट लागू हुने गरी नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साढे तीन अर्ब रुपैयाँ गुमेको छ । अर्थमन्त्रालयको...


हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय दिन बीमा समितिको निर्देशन, अर्थमन्त्रीलाई बद्नाम बनाउँदै जारी भयो सर्कुलर

काठमाडौं । बिहिवार अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा भ्रष्टाचारजन्य कार्य गरेको तथा सेटिङमा मुछिएको भन्दै व्यापाक समाचारहरु आए । बीमा समितिले अर्थमन्त्री शर्मालाई थप बद्नाम र अप्ठेरो पर्ने गरी हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा...


हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले बीमा कम्पनी थर्काउन थाले

काठमाडौं । निजि क्षेत्रमा सञ्चालित हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीका कर्मचारीहरुले निजि बीमा कम्पनीहरुको पुनर्बीमा विभागमा फोन गरेर धम्कीपूर्ण तरिकाले व्यवसाय माग्न थालेका छन् । एक निर्जिवन बीमा कम्पनीका कर्मचारीले दिएको जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफू...


वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि, कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि बढेको छ । गत असारको तुलनामा बैशाख मसान्तसम्म यी दुई बैंकले अन्य बैंकको तुलनामा बढी कर्जा विस्तार गरेका छन् । आर्थिक बर्ष २०७९ बैशाख महिनासम्म नेपाल...


नेपाल पुनर्बीमाको २० प्रतिशत आरक्षण बीमा खोस्ने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षण बीमा खोस्ने निर्णय गरेको छ । बीमा समितिले नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा आरक्षण खोसेर निजि कम्पनी हिमालयन रिलाई दिने निर्णय गरेको हो । अर्थमन्त्री...


अर्थमन्त्री शर्मा तीन अर्ब काण्डमा मुछिए ! हिमालयन रिसँग जोडियो नाम

काठमाडौं । कुनै समय देश बनाउने सफल व्यक्तित्व, उज्यालोका नायक भनेर चिनिएका वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि माफियासँग मिलेर नीतिगत भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको छ । आज प्रकाशित आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार अर्थमन्त्री शर्माले यसअघि विष्णु...


बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...


नेपाल पुनर्बीमा कम्पनीको भाग खोसेर हिमालयन रिलाई तीन अर्ब दिन अर्थ मन्त्रालयको दवाव

काठमाडौं । यसअघिको ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा ठूलो घोटाला काण्डका रुपमा परिचित हिमालयन रि इन्स्योन्स कम्पनीलाई १० प्रतिशत व्यवसाय सुनिश्चित गर्न अर्थमन्त्रालयले बीमा समितिलाई लगातार दवाव दिइरहेको छ । अर्थ मन्त्रालयले निर्वाचनको मौका छोपेर सरकारी लगानीको नेपाल पुनर्बीमा...


हिमालयन रिको पक्षमा बीमा समितिको निर्णयबारे विश्व बीमक महासंघले प्रश्न उठायो, अध्यक्ष सिलवाललाई स्पष्टिकरण

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक अर्बौ रुपैयाँ फाइदा अर्बभन्दा बढि व्यवसाय सुनिश्चित गर्ने गरी बीमा समितिले २०७८ मंसिर ९ गते गरेको निर्णयबारे विश्व बीमक महासंघले पत्र काटेर स्पष्टिकरण लिएको खुलेको छ । विश्व बीमक महासंघले बीमा समितिबाट...