एकैपटक पाँच कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?
काठमाडौं । अध्यक्ष विहिन भएको कारण पाँच महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएको छ । यसअघि अध्यक्षको नियुक्ति नहुँदा रोकिएका आईपीओहरूलाई अब भने बोर्डले अध्यक्षको नियुक्ती नभए पनि अनुमति दिएको हो...
खुद ब्याज आम्दानी बढ्दा सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बृद्धि, खराव कर्जा ह्वात्तै घट्यो
काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा ख बर्गको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मुनाफा ५८.८७ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमास सकिएको चार कार्यदिनभित्र वित्तिय विवरण...
दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले...
प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा
काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ। अब श्रमिकले...
बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी...
१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?
बैंक तथा वित्तीय संस्थाहरुबाट मंसिर मसान्तसम्म विभिन्न १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल...
बीमा समितिसहित अधिकांश बीमा कम्पनीहरुमा कोरोना संक्रमण तीव्र, सेवा प्रवाह तत्काल नरोकिने
काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको राजधानी काठमाडौंमा रहेका बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा नियामक निकाय बीमा समितिमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । मंगलबार मात्रै राजधानी काठमाडौंमा चार हजार ४ जनामा कोरोना संक्रमण फैलिएको छ...
नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो । आजको सहमती अनुसार स्ल्याव ९...
बीमकलाई सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च विवरण पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले बीमा समितिलाई पुस मसान्तसम्मको सामाजिक उत्तरदायित्वमा खर्चबाट प्राप्त भएको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक बर्ष २०७८/७९को पुस मसान्तसम्ममा सामाजिक उत्तरदायित्व तालिम, व्यापार प्रवर्धन, अतिथि सत्कार प्रचार प्रसार अन्तर्गत...
रिलायन्स लाइफको सिईओमा प्रस्तावित पोखरेलको तलव भत्ताको कुरा मिलेन
काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ बन्नलाई रोक्ने तयारी गरेको छ । बीमा समितिल तलब सुविधाको बिषय नमिलेको भन्दै हाललाई उक्त प्रस्ताव रोक्ने तयारी गरेको हो। यसअघि कम्पनीको सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए...
नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति हुँदैछ । दुई दिनसम्मको घनिभूत वार्तापछि आज औपचारिक सहमति हुन लागेको हो । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै...
नियम विपरित रिलायन्स लाइफमा सिईओ नियुक्तको अनुमति दिदै बीमा समिति
काठमाडौं । नियामक बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा नियम विपरित हुने तलव सुविधा सहित सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गर्दैछ । बीमा समितिले आजै यस्तो गलत निर्णय गरेको बीमा समिति सम्बद्ध स्रोतले पुष्टी गरेको छ । यद्यपि...
बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो...
‘बीमितलाई दावी भुक्तानी गर्दा बीमा कम्पनीहरुले बार्गेनिङ गरेर हैरान पार्ने काम रोक्नुपर्छ’
बलराम श्रेष्ठ, महासचिव नेपाल बीमित हित सरक्षण संघ नेपाल बीमित हित संरक्षण संघको स्थापना कहिले र किन भएको थियो ? २०७२ सालमा बीमा समितिबाट सैद्धान्ति सहमति लिएर नेपाल बीमित हित संरक्षण संघको स्थापना गरेको हौं । बीमितको पक्षमा...
नेशनल लाइफलाई फ्युचर बोनसले प्रभाव पारेन, प्रोभिजन ४० प्रतिशत, बीमितले पाउने बोनसदर स्थीर
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई प्रभावकारी बनाउन यस वर्षदेखि लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य प्रोभिजन सम्बन्धी व्यवस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई खासै असर पारेन । गत वर्ष न्यूनतम ६३ देखि ८५ रुपैयाँसम्म प्रति हजार प्रति वर्षको...
नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस...
महालक्ष्मी विकास बैंकको भोलि हुने साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालतले पाटनले भोलि माघ ३ गते हुन लागेको महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले महालक्ष्मी विकास बैंकलाई भोलि माघ ३ गते आह्वान गरिएको...
नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय
काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश...
नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । फ्युचर बोनसको...
बीमा समितिको शुल्क र धरौटी दाखिलाका लागि दुई खाता, शुल्क नबिल बैंक र धरौटी ग्लोबल आईएमई बैंकमा बुझाउन निर्देशन
काठमाडौं । बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क बुझाउन दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको जनाएको छ । समितिको लेखा शाखाले सूचना जारी गर्दै बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको...

















