बुवाको ४५ औं जन्मोत्सवमा जीवन बीमा पोलिसी उपहार
काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । फरक यत्ति हो, उपहार के दिने ? लगाउने लुगा, घडी, मोबाईल, सुनका गहना, हुनेखानेहरुले गाडी, विदेश टुर आदि । पहिले...
लुकेर अभिकर्ता बन्दै श्रीमानलाई सरप्राईज दिएकी समिता बीमा व्यवसाय फैलाउँदै
काठमाडौं । नेपाली समाजमा पुरुषको तुलनामा महिलालाई थोरै मात्रै स्थान दिइन्छ, चाहे ठुलो निर्णय वा साना नै किन नहोस् ।नेपाली समाजमा महिलाहरु घरधन्दा मै रहनुपर्छ भन्ने मान्यतामा आजभोलि पनि केही फरक नआएको समिता दराई बताँउछिन् । श्रीमान निजामति कर्मचारी,...
बीमा अभिकर्तालाई सवारी साधन ऋण लिन पाउने बीमा समितिको निर्णय, नगद र घर जग्गा कर्जा नपाउने
काठमाडौं । बीमा अभिकर्ताहरुको मागलाई अन्ततः बीमा समितिले आंशिक रुपमा सम्बोधन गरेको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमा अभिकर्ताहरुले आफू कार्यरत बीमक कम्पनीबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।...
एशियन लाइफको एमडिआरटी कन्फ्रेन्स २०२२ सम्पन्न, बिजेताहरु सम्मानित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको होटल सोल्टीमा एमडिआरटी कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले एमडिआरटी लक्ष्य पुरा गर्ने ७० जना बिजेताहरुलाई सम्मानित गरेको छ । गत शुक्रबार र शनिबार दुई दिने कार्यक्रममार्फत कम्पनीले अभिकर्ताहरुलाई पुनर्ताजगीसहित सम्मान गरेको...
बीमा अभिकर्ताको लाईसेन्स नविकरणमा सफ्टवयरको समस्या
काठमाडौं । बीमा अभिकर्ताहरुले लाईसेन्स नविकरणको क्रममा सफ्टवयरले राम्रोसँग काम नगरेको अभिकर्ताहरुले गुनासो गरेका छन् । दर्शनटेक नामक कम्पनीले बनाएको सफ्टवयरले नविकरण गर्न नमान्ने, पटक पटक सिष्टम इरर आउने, एक भन्दा बढि कार्ड नविकरण गर्दा एउटै नाम सबै कार्डमा...
बीमा अभिकर्ताको लाईसेन्स नविकण गर्न झनै समस्या, कनेक्ट आईपिएस नहुनेले के गर्ने ?
काठमाडौं । बीमा समितिले केही दिन अघि देखि सुरु गरेको बीमा अभिकर्ताहरुको लाईसेन्स अनलाईनबाट नविकरण गर्ने व्यवस्थाले झनै समस्या पारेको अभिकर्ताहरुले गुनासो गरेका छन् । बीमा अभिकर्ताको लाइसेन्स नविकरणको लागि कनेक्ट आईपिएसको खाता हुनै पर्ने र नहुनेले समेत खोल्नुपर्ने...
बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेन्स अनलाइनबाटै नविकरण सुरू
काठमाडाै । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरकाे लाइसेेन्स अनलाइनबाटै नविकरण सुरू गरेकाे छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले मंगलबार बीमा समितिमा आयाेजित कार्यक्रमबीच आज उद्घाटन गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले लाइसेन्स नविकरणकाे लागि बीमा...
अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति
काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष...
मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...
शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली
काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...
निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध
काठमाडौं । अध्यक्ष नभएको मौका छोपेर राष्ट्रिय बीमा संस्थानले एक नीजि कम्पनीसँग शंकास्पद सम्झौता गरेको छ । राष्ट्रिय बीमा संस्थानमा बर्षौदेखि काम गर्दै आएका बीमा अभिकर्ताहरुको रोजी रोटी खोस्ने उद्देश्यले संस्थानले सम्झौता गरेको आरोप सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको...
बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका...
दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्
काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार एक लाख भन्दा बढि सक्रिय बीमा अभिकर्ताहरुले नेपाली बीमा क्षेत्रमा काम गरिरहेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्प्नी मध्ये सबैको मेरुदण्ड भनेका बीमा अभिकर्ता नै हुन् । तर, यिनै बीमा अभिकर्ताहरुको...
जन्मदिनमा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग तथा प्रहरीलाई मास्क र स्यानिटाईजर हस्तान्तरण
पाल्पा । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेले आफ्नो जन्मदिनमा हिजो एकै...
नेशनल लाइफ इन्स्योरेन्सका गोंगबु शाखाका अभिकर्ताहरु सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गोंगबु शाखाबाट गत वर्ष एमडिआरटी बिजेता तथा हिजो अफ दि मन्थ तथा तिहारमा वितरण गरिएको चाँदी सिक्का बिजेताहरुलाई सम्मान गरिएको छ । बरिष्ठ व्यवसायय प्रबन्धक द्धारिका केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षका...
नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय
काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश...
आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...
सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी
संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना...
बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम
काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता...
बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी
काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...



















