बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...


सूर्या लाइफद्वारा पोखरामा भव्य बार्षिक सम्मान कार्यक्रम, एजेन्सी म्यानेजरदेखि कर्मचारीसम्म सम्मानित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता÷एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरास्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका...