बीमा कम्पनीका केन्द्रीय कार्यालय खोल्न दिने बीमा समितिको निर्णय, छुट्टै पासको व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय भोलिबाट सुचारु गर्न दिने निर्णय गरेको छ । समितिले आज जारी गरेको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुका शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । केन्द्रीय कार्यालय भने बीमा...


जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका...


बीमा समितिद्धारा मुद्धती निक्षेपमा बोलकबोल

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले बैशाख २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले...


बीमा कम्पनीका कर्मचारी पास नलिई बाहिर निस्कन नपाउने, प्रत्येक कम्पनीलाई १५ वटा पासको व्यवस्था

काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा सवारी साधनको आवागमन थप कडाई हुने भएको छ । भोलिदेखि बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी गरिएको पास लिएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ । बैंकहरुलाई नेपाल राष्ट्र...


कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...


नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ ।...


बीमा समितिले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्ने

काठमाडौं । बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आगामी जेठ १ गते बीमा सम्बन्धी निबन्ध प्रतियोगिता हुने भएको छ । बीमा समितिले कक्षा ८ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराएर निबन्ध प्रतियोगिता गर्न लागेको हो । बीमा...


प्राईस कटिङ र उधारो बीमा पोलिसी बिक्री नगर्न बीमा समितिका अध्यक्ष सिलवालको चेतावनी

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जिवन बीमा कम्पनीहरुलाई तीन वटा कुरामा तत्काल ध्यान दिन चेतावनी दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीको उद्घाटन गर्न काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजित कार्यक्रममा बीमा...