नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि...


पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा...


घर बसेको अवधीको पूरा तलव भुक्तानी गर्न बीमा समितिको निर्देशन, संक्रमित कर्मचारीको उपचार खर्च बीमा कम्पनीले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित भई कुनै पनि बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई त्यसरी बिराम भइ घर बस्दाको अवधीका सम्पूर्ण तलव भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको निर्देशन अनुसार बीमा कम्पनीमा कार्यरत...


बीमा समिति ५३ औं वर्षमा, अर्थमन्त्रालयको कोठादेखि बीमा प्राधिकरणको यात्रासम्म

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५३ औं वर्षमा प्रवेश गरेको छ । २०२६ साल जेठ १ गते स्थापना भएको बीमा समितिले विभिन्न आरोह अवरोह पार गर्दै आजको शक्तिशालाी बीमा नियमनकारी निकायको रुपमा भूमिका निर्वाह गर्दैछ...


निषेधाज्ञा अवधीमा बीमा पोलिसी ल्याप्स नहुने, इमेलमार्फत म्याद सकिएका पोलिसी नविकरण गर्न पाइने

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएपछि बीमा पोलिसी सम्बन्धी व्यवस्था गरेको छ । जसमा निषेधाज्ञा अवधीमा म्याद सकिने बीमा पोलिसीहरु बीमितले लिखित रुपमा इमेलमार्फत जानकारी गराएको अवस्थामा नविकरण हुने व्यवस्था मिलाएको छ ।...


बीमा कम्पनीका केन्द्रीय कार्यालय खोल्न दिने बीमा समितिको निर्णय, छुट्टै पासको व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय भोलिबाट सुचारु गर्न दिने निर्णय गरेको छ । समितिले आज जारी गरेको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुका शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । केन्द्रीय कार्यालय भने बीमा...


जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका...


बीमा समितिद्धारा मुद्धती निक्षेपमा बोलकबोल

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले बैशाख २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले...