१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार

काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ...


बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक...


बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...


सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो । समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा...


राजविराज नगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर यादवको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आज शनिबार राजविराज नगरपालिकाको स्थानीय निकायसँग बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा रहेको टोलीले राजविराज नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिद्वारा...


हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन...


सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...


डिडिएका लागि चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्न नपाउने भएपछि नयाँ उपाय खोज्दै बीमा समिति

काठमाडौं । नियामक निकायको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हरेक बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुले डिडिए गर्नुपर्दछ । सो व्यवस्था अनुसार हाल नेपालका २५ भन्दा बढि बीमा कम्पनीको डिडिए तत्कालै गर्नुपर्ने छ । बीमा कम्पनीको डिडिए...


लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको...


इटहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा अभिकर्ताको समस्या हल गर्न माग

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को इटहरीमा हिजो ‘बीमा सचेतनाका लागि प्रदेश नम्बर १ का क्षेत्रिय प्रमुख तथा शाखा प्रमुखहरुसँगको अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने...