बीमा समितिका अध्यक्ष सिलवाल अर्थ मन्त्रालयमा

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल हिजो अपरान्ह अर्थ मन्त्रालयमा पुगेका छन् । त्यहाँ उनले सचिव मधु मरासिनीसँग भेटेर आफ्नो निर्णयको बचाऊ गर्न खोजेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । बीमा समितिले यही मंसिर ९ गते गरेको सबै...


अर्थ मन्त्रालयलाई झुक्याएर अध्यक्ष सिलवालद्वारा पुनर्बीमा सम्बन्धी निर्णय, अर्थबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वारा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ मन्त्रालयलाई झुक्याएर सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेको खुलेको छ । यही मंसिर ७ गते बसेको बीमा समिति सञ्चालक समितिको बैठकमा कीर्ते गरी तयार पारेको माईन्यूटमा कानुन मन्त्रालयका...


बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् । सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न...


बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

सम्पादकीय बीमा क्षेत्रको नियामक निकाय बीमा समिति यतिबेला विवादमा तानिएको छ । यही मंसिर ९ गते बीमा समितिले जारी गरेको सबै बीमा कम्पनी पुनर्बीमा नेपालमै गर्नुपर्ने र विदेशमा गर्नुपरेमा दुई पुनर्बीमा कम्पनीको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने निर्देशनले सिंगो बीमा...


बीमा जगतमा उदय हुदै गरेका भष्मासुरका विरुद्धमा गोलबद्ध होऔं

सृष्टि अधिकारी भनिन्छ, कसैको जन्मनुको उद्देश्य र कारणहरु हुन्छन् । कुनै पनि प्राणी जन्मेपछि आफ्नो बंशीय स्वभाव अनुसार प्रतिक्रिया जनाउन थाल्छन् । जस्तो कि भैंसी व्याएपछि जन्मेको बच्चा ह्वाई… ह्वाई…गरेर कराउँछ । गाई व्याएपछि उसका बाच्छाबाच्छी ब्वाँ … ब्वाँ…...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...


अध्यक्ष सिलवालद्वारा विरोध गर्ने बीमा कम्पनीमाथि कारवाही गर्ने धम्की

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जिवन तथा जीवन बीमा कम्पनीका सिईओ र अध्यक्षहरुलाई बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशिकाको विरोधमा उत्रेमा कारवाही गर्ने धम्की दिएका छन् । गैर कानुनी तथा हिमालयन रि...


बीमा समितिको निर्णय विरुद्ध बीमक संघको दोस्रो बैठक सम्पन्न, अध्यक्ष सिलवाललाई ज्ञापन पत्र बुझाउने तयारी

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको दोस्रा बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित...


पुनर्बीमा सम्बन्धी निर्देशनमा बीमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस...


पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने बीमक संघको निर्णय

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको संघले...


बीमा समितिको बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमााडौं । बीमा समितिले बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले हाल गरिरहेको जनचेतनामुलक कार्यक्रममा सक्रिय सहभागिता कसरी गर्ने भन्ने बिषयक छलफल कार्यक्रममा बीमा सम्बन्धी यावत् बिषयमा समेत छलफल गरिएको थियो । बीमा समितिको निर्देशक...


बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो । तर, सो दिनको कार्यसूचिमा...


निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा

काठमाडौं । निर्जिवन बीमक संघका अध्यक्षहरुको आपतकालिन बैठक आज बस्दैछ । आज अपरान्ह चार बजेका लागि आह्वान गरिएको बैठकमा बीमा समितिले जारी गरेको निर्देशनका विरुद्ध छलफल हुने एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । बीमा समितिले यही मंसिर ९ गते...


नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी...


बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न

काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो । समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।...


सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ । बीमा समितिले चार वर्ष अघि...


बीमा समितिलाई प्रदेश स्तरमा शाखा विस्तार गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले प्रदेशस्तरमा बीमा समितिको शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बीमा समितिको बैठक बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा...