रिलायबल नेपाल लाइफमा तीन जना नयाँ संचालक चयन
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तीन जना संचालक नियुक्त गरेको छ । कम्पनीको माघ २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाले डा. भिष्म कार्की र दिवेश लोहनीलाई सर्वसम्पत चयन गरेको हो । दुबै जना संचालक सर्वसाधारण सेयरधनीहर समूहको...
१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको मूल्य कति?
काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार तीव्र उतारचढावका बावजुद १० बीमा कम्पनीको शेयरभाउ उकालो लाग्दा १४ कम्पनीको शेयरभाउ ओरालो झरेको हो । जीवन बीमा आज जीवन बीमा परिसूचक ०.२७ प्रतिशतले ओरालो झरेको छ । कारोबारमा...
‘भ्यालेन्टाइन डे’ मा बीमा पोलिसी उपहार
काठमाडौं । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नौलो कुरा होइन । तर, बद्लिदो समयसँगै भ्यालेन्टाइन डे (प्रेम दिवस) मा प्रेमीलाई मात्र उपहार दिने परिपाटीमा सिमित नरहेर बालबच्चालाई उपहार दिनु पक्कै पनि नयाँ अभ्यास हो । यसैको नयाँ उदाहरण...
१२ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढ्दा दुईको घट्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७५ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६७ अर्ब ६९ करोड ५९...
सिटिजन लाइफको सुर्यविनायक शाखाले सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सिटिजल लाइफ इन्स्योरेन्स कम्पनीको सुर्यविनायक शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखाले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा एबीएम लोकमाया अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । सो बीमा सचेतना कार्यक्रमको अगुवाई...
जीवन बीमा कम्पनीको खुद मुनाफा २०.५२ प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धी ?(सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा...
सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आव ०७९।०८० को आर्थिक जीवन बीमा कोष र बीमाङ्किय मूल्याङ्कन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २५ देखि...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?
काठमाडौैं । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन्।दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । नेपाल लाइफले अधिकाँश सूचकमा आफुलाई अब्बल सबित गरेको हो । चुक्ता पूँजी सबै...
६ खर्ब ३२ करोड रुपैयाँ जीवन बीमा कम्पनीहरुको बीमा कोषमा संचिति, ११ प्रतिशतले बढ्यो कोषको रकम
काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो...
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४४.१५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा...
रिलायबल नेपाल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि....
जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन बापत साढे ५ अर्ब बढी रकम खर्चिए, आधाको कमिशनमा गिरावट (सूचीसहित)
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो...
रिलायबल नेपालको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो । कम्पनीले सभामा...
हिमालयन लाइफको मुनाफा ८% ले घट्यो, जीवन बीमाकोष ५८ अर्ब माथि
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्म्मा कमपनीले ३४ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत...
एलआईसी नेपालको सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा एक खर्ब १३ अर्ब मुनाफा ५९ प्रतिशतले बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको जीवन बीमा कोषको आकार एक खर्ब १३ अर्ब नाघेको छ भने मुनाफामा पनि उछाल आएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा नगद लाभांश खातामा पठाउन सुरु
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.३७ प्रतिशत नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट...
नेपाल पुनर्बीमा कम्पनीले ४ संस्थापकको ३५ लाख कित्ता सेयर बिक्रीमा ल्याउने, न्यूनतम मूल्य कति ?
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले ३५ लाख कित्ता सेयर बिक्रीमा आउने भएको छ । कम्पनीले चार संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर सेयर फागुन ८ गतेदेखि विक्रीमा आउन लागेको हो । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको...
वित्तिय विवरणमा बीमा कम्पनीले क्रमिक सुधार गर्नुपर्छ, कम्पनीले लगानीकर्तालाई पनि बुझाउनुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा...















