२१ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा २२० कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । बिहिबार कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा...
एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।...
हिमालयन लाइफ इन्स्योरेन्सले संचालन गर्यो बीमा जागरण अभियान
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बीमा जागरण अभियान संचालन गरेको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...
बीमाको दायरा घट्यो
काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ। गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
हरेक पाईलामा जोखिम छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छः पोषकराज पौडेल
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् ।बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले...
शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ। कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३७ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरको छ । कम्पनीको महेन्द्रनगर शाखाले दावि भुक्तानी गरेको हो । कम्पनीबाट बीमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्कीलाई ५ लाख...
नेपालमा बीमा अभिकर्ताको भूमिका उल्लेखनीय छ, ९० प्रतिशत बीमा बिक्री अभिकर्तामार्फत हुन्छः पोषकराज पौडेल
काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले बीमा अभिकर्ताहरुको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै जीवन बीमाको व्यवसायमा बीमा अभिकर्ताको भूमिका ९० प्रतिशतभन्दा बढि रहेको स्पष्ट पारेका छन् । बागमती प्रोस्कुनले आयोजना...
भोलि बीमा अभिकर्ताहरुको परिक्षा दुई सिफ्टमा संचालन हुने
काठमाडौं । जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरुको परिक्षा भोलि बुधबार संचालन हुने भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार उक्त परिक्षा दुई सिफ्टमा संचालन हुने भएको हो । पहिलो सिफ्टमा ११ बजेदेखि साढे १२ तथा १ बजेदेखि...
गतआवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन घट्यो, टप ६ कम्पनीको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसायमा गिरावट आएको छ । अग्रस्थानमा कारोबार गर्दै आएका टप ६ कम्पनीको बीमा ब्यवसायमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सगरमाथा,...
गुरुङ दम्पत्तीले दियो छोरीलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना बालबालिकाको उज्जवल भविष्यको लागि बीमा पोलिसी उपहार दिने प्रचलन सुरु भएको छ। यसै क्रममा आफनो छोरीको जन्मदिनमा आमा दिलमाया र बुबा टंक बहादुर गुरुङले आफनो छोरी सुजता गुरुङलाई बीमा पोलिसी उपहार दिएका...
एशियन लाइफले माग्यो १० जना कर्मचारी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योग्यता पुगेका १० इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले ट्रेनि असिस्टेनटको एकाउन्ट एण्ड फाइनान्स तर्फ ८ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि...
एशियन लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय...
कविको नजरमा के हो ‘जीवन बीमा’ ?
जीवन बीमा, एकपटक सोचौँ हजुर गर्नुपर्छ बीमा, बच्चा, युवा, बृद्ध भन्ने छैन यस्को सीमा । असहजतालाई सहज पार्ने रैछ यस्को काम, सुरक्षा र बचत हुन्छ फिर्ता आउछ दाम ।। थेरै जम्मा गर्दै जाँदा हुन्छ पछि बढी, घाँटी हेरी हाड...
सानिमा रिलायन्स लाइफद्धारा लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुन्दरबजार नगरपालिमा लमजुङमा बीमा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । बीमा प्राधिकरण प्रदेश कार्यालय गण्डकी प्रदेशद्धारा जीवन वीमा प्रबद्र्धन सम्बन्धी विषयमा स्थानिय सरकारका प्रमुखहरुसँग...
बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड
काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता...
साविक ज्योति लाइफको ‘लक इन’ अवधि चैत्र २० गते सकिँदै
काठमाडौं । साविक ज्योति लाइफको संस्थापक शेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर (मर्जर पश्चात् कायम) को ‘लक इन’ अवधि चैत्र २० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड...
गार्डियन माइक्रो लाइफका अध्यक्ष उदिप श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष उदिप श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । फागुन ६ गते आइतवारका दिन होटेल एअरर्पोट,...
बीमा कम्पनीहरुको कुल लगानी पौने सात खर्ब
काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले पौने सात खर्ब रुपैयाँ रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा रहेका १४ जीवन र ,१४ निर्जिवन गरी...
सन नेपाल लाइफद्धारा एकैदिन लाभांश घोषणा र हकप्रद जारी गर्ने निर्णय
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुको लागि एकै पटक लाभांश घोषणा र तत्पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको यही फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सन नेपाल लाइफले...



















