मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं ।मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै...


नेशनल माइक्रोफाइनान्सका सदस्यको ऋण मिनाह गर्दै बीमा वापतको रकम हस्तान्तरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक सदस्यको ऋण मिनाह गर्दै बीमा रकम प्रदान गरेको छ । कम्पनीले ऋण मिनाह गरी बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको हो । संस्थाले कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा...


नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको...


रिलायन्स लाइफद्धारा दुईजना संचालक निर्वाचित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष ११ गते सम्पन्न चौथौं वार्षिक साधरण सभाले सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्ने संचालक निर्विरोध निर्वाचित गरेको हो । कम्पनीको संचालक समितिमा केडि...


सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस १९ गते, यस्ता छन् एजेण्डा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको विभिन्न प्रस्ताव सहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते, बिहीबार बसेको संचालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको हो । वार्षिक सभामा...


एकाएक बीमा कम्पनीहरुको शेयरको मूल्य किन बढ्यो ? यी हुन् लगानीकर्ता झुम्मिने चार कारण

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक बीमा कम्पनीको शेयरमा झुम्मिए । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढ्दा सिंगो स्टक मार्केट नै उचालिन पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीहरुको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक...


जन्मदिनमा ५० लाखको जीवन बीमा पोलिसी उपहार

काठमाडौं । कंचनपुर जिल्लाको पुनर्वास नगरपालिमा श्रीमानको जन्मदिनमा श्रीमतीले जीवन बीमा पोलिसी उपहार दिएकि छिन् । पछिल्लो समय यस्ता उत्सवहरुमा बीमा योजना उपहार दिने प्रवृति बढ्दै गएको देखिन्छ ।भावि जीवनमा आउने जोखिमको भार गर्ने बीमा पोलिसीले थप सहयोग गर्ने...


रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव...


प्रथम बीमाशुल्कमा सिटिजन लाइफको चमत्कार, ५ महिनामा तेस्रो स्थानमा देखियो कम्पनी, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको तथ्याङ् अनुसार...


१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ...


सिटिजन लाइफद्धारा साढे १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले पाल्पाको रिडिमा मृत्यु बीमा दाबी रकम वापतको १० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको बुटवल शाखाबाट १ बर्ष अघि १० लाख बीमाङ्कको सिटिजन...


रिलायन्स लाइफ इन्स्योरेन्सको सईओ प्रविण रमण पराजुलीको कार्यअवधि भोलि सकिदै

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ प्रविण रमण पराजुलीको कार्यकाल थप नहुने भएको छ । उनको कार्यकाल भोलि सकिएसँगै कम्पनी सिईओविहिन भएको छ । कम्पनीको आजको साधारणसभामा उनको कार्यकाल थप नगर्ने भएको कम्पनीले जनाएको छ। बीमा एने अनुसार...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन वा अन्य शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै छ। यसले भावि जीवनको जोखिमलाई सुरक्षण गर्दै उज्जवल भविष्यको लागि समेत सहयोग गर्ने हुँदा यस्ता शुभ अवसरहरुमा बीमा पोलिसी दिने प्रचलन पछिल्लो समय बढ्दै...


जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...


रिलायन्स लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ८ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड–टे«इनिङ, हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर...


नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छहो । कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको...


सानिमा लाइफको कौशलटार शाखाले गर्यो एजेन्सीहरुलाई सम्मान

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सको कौशलटार शाखाले एजेन्सीहरुलाई सम्मान गरेको छ । एजेन्सीहरुको हैसलाको लागि कम्पनीले उक्त सम्मान गरेको जनाएको छ । कार्यक्रममा एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएका र सीओटीहरुलाई सम्मान गरेको थियो । कम्पनीबाट एनबी गुरुङ, सुमि...


२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...


गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...