नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस...


२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...


युनियन लाइफको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक...


जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता...


युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच...


आइएमई लाइफद्धारा २० लाख ५२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित योगेश अवस्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बीमा...


जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ...


राष्ट्रिय बीमा संस्थानको संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सञ्चालक नियुक्त गरेको छ । संस्थानले सो पदमा संस्थानकै पूर्व सह–व्यवस्थापक कृष्ण कुमार श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सकारले गर्ने व्यवस्थाअनुसार सरकारले...