अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...


एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ...


सानिमा लाइफकाे ६० लाख कित्ता आइपिओकाे प्रक्रिया अघि बढ्याे, बाेर्डमा निवेदन दर्ता

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० कराेड रूपैया बरावरकाे ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएकाे छ । चुक्ता पुजि दुई अर्व पुर्याउन आइपिओ निष्काशन गर्न लागेकाे हाे । लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका...


बार्षिक साधारणसभा नगरी बित्यो संस्थानका प्रमुख प्रशासक पाठकको तीन वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रसासक कवि पाठक हिजोबाट तीन वर्षे कार्यकाल सकेर घर गएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थानमा मन्त्रिपरिषदबाट प्रमुख प्रसासक पदमा नियुक्त पाठकले आफ्नो कार्यकालमा कुनै पनि साधारणसभा नगरी चार वर्ष बिताएर...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई...


राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...


नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...


नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...