सानिमा लाइफ इन्स्योरेन्सद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तानी गरेको छ । कम्पनीले कोरोना संक्रमणबाट ज्यान गुमाउने दुई मृतक बीमितको परिवारलाई उक्त दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको नेपालगंज शाखाले...


एलआईसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित विष्णु प्रसाद आचार्यको कोरोना संक्रमणका कारण मृत्यु भएको...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३५ अर्ब माथि, कुनले कति आर्जन गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निषेधाज्ञाका बीच पनि जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख रहेको छ ।...


सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा खनाल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीको वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा सुमना न्यौपाने खनाल नियुक्त भएकी हुन् । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा...


सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...


महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो शाखा र उपशाखाका लागि ७० म्यानेजर

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा उपशाखा म्यानेजरको माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशका लागि ७० जना शाखा उपशाखा प्रमुखको माग गरेको हो । शाखा/उपशाखा प्रमुखको लागि स्नाकोत्तर उत्तीर्ण, एक...


रिलायन्स लाईफ इन्स्योरेन्स पाटन शाखाले माग्यो ब्रान्च म्यानेजर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाटन शाखाले शाखा प्रमुख माग गरेको छ । देशका विभिन्न स्थानमा ९७ वटा शाखा तथा उपशाखा गरी ग्राहकहरुलाई उत्कृष्ट जीबन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्स कम्पनीले पाटन शाखाका...


रिलायन्स लाइफले विभिन्न जिल्लाका लागि माग्यो शाखा प्रमुख

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी माग सम्बन्धी सूचना जारी गर्दै १४ वटा शाखा र उपशाखाका  लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको । कम्पनीको लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको हो ।कम्पनीले एक कार्यक्रमकाबीच लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक...


एशियन लाइफले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने, असार ३१ गते अन्तिम म्याद

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने भएको छकम्पनीले निषेधाज्ञाको अवधिमा नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागि बीमितहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै व्यत्तित बीमाशुल्कमा छुट दिने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ। कम्पनीले असार १७...