नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति कायम ?
काठमाडौँ । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो । बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ । नबील बैंकको व्यक्तिगत...
उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाले पाए सफाइ
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ । भ्रष्टाचार अभियोग लागेका आठ जनालाई विशेष अदालतले सफाइ दिएको हो । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल...
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो । बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको...
शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक...
कुमारी बैंकको शेयर बिक्रिमा, जो कोहिले पनि खरिद गर्न पाउने
काठमाडौं । कुमारी बैंकले शेयर बिक्रिमा ल्याएको छ। बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रिमा ल्याएको हो । आवेदकले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउने व्यवस्था रहेको छ। संस्थापक...
स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । यसमा कर्मचारीले संस्थाको जुनसुकै कार्यालयमा रहेर काम गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा एसईई...
एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार १ गते देखि लागू हुने गरी ब्याजदर घटाएकोे हो । यस बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत ब्याज ताकेको...
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः तीनले बढायो, अधिकांशले घटाए ऋणको ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। गत महिनाको तुलनामा ११ बैैंकहरुको ब्याजदर घटेको देखिएको छ। जेठ महिनामा औषतमा ६।९९ प्रतिशतविन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६।८६ प्रतिशतविन्दुमा...
प्रभु बैंकले पनि यथावत् राख्यो ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत् राखेर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी उक्त ब्याजदर सार्वजनिक गरेको हो । प्रभु बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ५...
माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । असार महिनामा...
नेपाल बैंकले यथावत् राख्यो ब्याजदर
काठमाडौं । नेपाल बैंक लिमिटेडले असार १ गते देखि लागू हुने गरी नया ब्याजदर सार्वजनिक गरेको छ । उक्त ब्याजदर अनुसार बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत् राखेको हो । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ...
कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । कृषि विकास बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गते देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत राखेको छ ।...
कुमारी बैंकले घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । कुमारी बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.५६ प्रतिशत कायम गरेको...
एनएमबि बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । एनएमबि बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ...
हुलास फिनभर्स हायर पर्चेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजे...
एनएमबि लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले पोखराको होटल बाराही पोखरा प्रा.लि.मा दिनको साढे ११ बजे सभा बोलाएको हो । सभाले...
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्यो, को बन्ला नयाँ अध्यक्ष ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न अर्थमन्त्रालयद्धारा गठित कार्यदलले नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आइतबार वा सोमबार पाँच जना सर्टलिष्ट प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिएर नयाँ अध्यक्ष छनौटका लागि सम्भावित तीन...
एकै व्यक्ति दुई सहकारी संस्थाको सदस्य हुन नपाउने, भए कारवाही हुने
काठमाडौं । एकै व्यक्ति दुई सहकारी संस्थाको सदस्य हुन नपाउने भएको छ। अव्यवस्थित सहकारी विभागले निर्णय गरेर मन्त्रायलबाट स्वीकृत गराइसकेको छ।भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले एकै स्थानीय तहमा एकभन्दा बढी सहकारी संस्थामा सदस्यता रहेका भए...
अधिकांश बीमा कम्पनीले बेचे नेपाल पुनर्बीमा कम्पनीको शेयर, बाहिरिए ११ संस्थापक
काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीबाट अधिकांश शेयरधनीहरु बाहिरिने क्रम जारी रहेको छ । कम्पनीको संस्थापक स्वामित्व रहेका शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै बाहिरिएका हुन् । कम्पनीबाट विभिन्न संस्थापक समुहका शेयरधनीहरुले पछिल्लो समयमा करिव १ करोड...
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी...




















