खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी...
बीमाको माध्यमबाट वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पुल गठन गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरु विपदुबाट जोखिममा रहेको पाइएको छ। सो बिषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ । राष्ट्रिय...
निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले एक वर्षको अवधिमा खाना खाजामा करिब ३३ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८० अनुसार नगरपालिकाले खाना र खाजा लगायतमा ३२ लाख ९५ हजार ११४ रुपैयाँ स्वाहा पारेको हो ।...
फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने
काठमाडौँ । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । बिहीबार...
मदिरा उद्योग श्री डिष्टिलरीले साढे ९ लाख कित्ता आइपीओ जारी गर्ने
काठमाडौँ । मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नेका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता सेयरको बिक्रीका लागि क्यापिटललाई नियुक्त गरको हो । कम्पनीको कुल ६० लाख कित्ता...
अब अति भयो, माग पुरा नभए बिद्रोहः लघुवित्त पीडित
काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले आफ्ना माग सम्बधोन गरिसक्न सरकारलाई १५ दिनको अल्टिमेटम् दिएको छ । बिहिबार समितिले राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असार १५ गतेभित्र निकाष नभए १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध...
विकास बैंक र फाइनान्समा आकर्षण, पाँच महिना यताकै उच्च कारोबार, किन हौसिए लगानीकर्ता ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि भएका छन् । तीन दिन बजार उच्च सुधार देखिएकोमा आज भने लगानीकर्ता नाफा बुक गर्ने तिर लागेका हुन् । कारोबार आज पाँच महिना यता कै उच्च बन्न...
पिपुल्स इनर्जीले आइपीओ निष्काशन गर्ने
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोष लाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको आईपीओ निष्कासन गर्न कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो। त्यससम्बन्धी सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की...
समृद्धि फाइनान्ससहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरमूल्य सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९.३२ दशमलव २११२.२९ को बिन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये ९४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज...
बिक्री गर्नेहरु हाबि हुँदा शेयर बजारमा करेक्सन, साढे ६ अर्बको कारोबार
काठमाडौँ । तीन दिनको उकालो यात्रामा ब्रेक लागेको छ । तीन दिन लगातार बढेको बजारमा लगानीकर्ता बिक्री गर्ने तिर हाबि हुँदा शेयर बजारमा करेक्सन देखिएको हो । लगानीकर्ताको मनोबल उच्च बनाउँदा शेयर बजारले सकारात्मक गति लिन लागेको हो ।...
नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको कारोबार कति ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, निरन्तर सर्वाधिक लिष्टमा पर्दैै आएको एनआरएन इन्फास्टकचर, समृद्धि फाइनान्स, सिईडिबी, साधना लघुवित्त, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी, गुडबिल...
पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
काठमाडौँ । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट...
नेपालमा संघीयता र बीमाको परिवेश
संघीयता सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका विभिन्न तहमा बाँड्ने पद्दतिनै संघीयता हो । संघीयता शव्दको उत्पत्ति ल्याटिन भाषाको Fedus शब्दबाट लिइएको हो जसको अर्थ सन्धी वा सम्झौता भन्ने हुन्छ । संघीयतालाई शासकीय क्रियाकलापमा अधिकांश जनतालाई...
महुली लघुवित्तको १२औं स्थापना दिवस कार्यक्रम सम्पन्न
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको हो...
लघुवित्त वित्तीय शोषण विरुद्ध संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । लघुवित्त वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त...
बैंकले प्रवाह गरेको १८ प्रतिशत सहुलियत कर्जा दुरुपयोग
काठमाडौँ । सरकारको कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ब्याज अनुदानको सहुलियत कर्जामध्ये करिब १८ प्रतिशत दुरुपयोग (सही ठाउँमा प्रयोग नभएको) भएको एक स्वतन्त्र मूल्यांकनले देखाएको छ । राष्ट्र बैंकको निर्देशनमा सहुलियतपूर्ण कर्जाको प्रभावकारिता तथा उचित उपयोगको निर्क्यौल गर्न...
बजारमा पैसा धेरै भएपछि फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै
काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा पैसा तरलता बढी भएपछि आज फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बजारमा पैसा धेरै भएपछि...
बिजनेस ईन्टरेष्ट ग्रुपले ४५ करोडको आइपीओ निष्काशन गर्ने
काठमाडौँ । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीआ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ४५ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँमात्रको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट...
बढ्यो मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत हुने भुक्तानी, बैशाख महिनामा तीन खर्ब ७२ अर्बको कारोबार
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो । बैशाख महिनामा ३ खर्ब ७२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बढीको...
यूनाइटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर...




















