नोबेल पुरस्कार विजेता मुहम्मद युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा, २० लाख डलर अपचलन गरेको आरोप

काठमाडौँ । नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । लघुवित्तका पिताको रुपमा परिचित अर्थशास्त्री युनुससहित १३ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको हो । बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी...


प्राइम बैंकको लिलामी शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ २५ गते देखि लिलामीमा ल्याएको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज जेठ ३१ गते अन्तिम दिन रहेको छ । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको...


नतिजा देखिने गरी काम गर्न कर्मचारीलाई प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसेवक कर्मचारीहरूलाई हस्, भइहाल्छ भन्नेमात्र नभएर नतिजा देखिने गरी काम गर्न चेतावनी दिएका छन् । उनले सिंहदरवारमा आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा बोल्दै यस्तो चेतावनी...


आइएमई स्थापनाको २४औं वर्षमा

काठमाडौं । नेपाली रेमिटेन्सको जगतमा महत्वपूर्ण भूमिका खेल्दै आएको आइएमई लिमिटेडले आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको छ । आइएमईले बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ । ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराकासाथ आइएमईले आफ्नो...


खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान...


कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १६औं वार्षिक साधारणसभा असार १९ गते गर्ने भएको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष...


तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर...


यूनाइटेड अजोडको विशेष साधारणसभा आज, हकप्रद पस्ताव पारित गरिने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज जेठ ३१ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको चुक्ता...


भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको छः ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तराष्टिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन...


सानिमा रिलायन्स लाइफका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य भएका छन् । कम्पनीको पनौती शाखाका उमेश सापकोटा अन्तराष्ट्रिय संस्थान अन्तर्गत एमडिआरटी २०२५ को लागि योग्य भएका हुन् ।


नेपालको पाँच तारे स्तरका होटलमा कस्को छ लगानी र कुल पुँजी कति ?

काठमाडौं । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् । पर्यटकहरु नेपाल भ्रमणमा आँउदा रोजाईमा पर्ने गरेको पाँच तारे...


सानिमा रिलायन्स लाइफकी नमिता कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफकी अभिकर्ता नमिता न्यौपाने कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएकी छन्। मोरङ जिल्ला केराबारी गाउँपालिकाकी न्यौपानेलाई मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत,...


बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द भएको पाइएको छ। चालु आर्थिक बर्षको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द पाइएको छ।खाता बन्द हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित भएका छन् । बन्द...


बालश्रम अन्त्य गर्ने घोषणा गरेको सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिका उद्धार

काठमाडौं । बालश्रम अन्त्य गर्ने घोषणा गरेको काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिका उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो। पछिल्लो समय महानगरले १६ वर्षमुनिका...


जाल्पा र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार सञ्चालन गर्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तिय संस्थाले मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति पाएका छन् । जाल्पा सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र लेख्दै यसबारेमा जानकारी दिएको हो ।उक्त पत्रमा...


अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई

काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाईदिएको छ। यसअघि महाशाखा प्रमुख रहेको डा। टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन । अर्थमन्त्री वर्षमान पुनले...


अत्याधिक गर्मी !

काठमाडौं।  हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो। यता काठमाडौंको अधिकतम तापक्रम भने ३१...


१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो

काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९...