हिमालयन रिइन्स्योरेन्सको पहिलो लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २५ गते बसेको संचालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१...


नाडेप लघुवित्तको मुनाफा घट्यो

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७।८२ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म १...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ६३।७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको...


नागरिक लगानी कोषको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।३८ प्रतिशत बढी...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय ६६ लाख रुपैयाँमाथि, मुनाफा कति ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख २ हजार रुपैयाँ...


युनिलिभर नेपालको बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्यो, अन्य वित्तिय सूचक कस्तो ?

युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६।२० प्रतिशत...


सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ प्रतिशतले बढ्यो, व्यवसाय कतिले बढ्यो ?

काठमाडौं ।सानिमा जिआईसी इन्स्योरेन्स ले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीको मुनाफा २१ प्रतिशतले वृद्धि भएर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत बषको सोहि अवधिमा कम्पनीको मुनाफा८ करोड ७३ हजार रुपैयाँ...


बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रकृया सुरु

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले प्रक्रिया थालेको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि)सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । जग्गा हिनामिना...


चेतावनी दिएपछि टेरामक्स खरिदको अनियमिततामा जोडिएका स्वास्थ्यमन्त्री बस्नेतले दिए बयान

काठमाडौं । टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् ।नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।...


नेप्सेमा सूचीकृत आधा दर्जन जीवन बीमा कम्पनीको वित्तिय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । नेप्सेमा सूचीकृत आधा दर्जन जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।बीमा प्राधिकरणले दिएको चुक्ता पुुँजीको निर्णय अनुसार नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी, आम्दानी, नाफा र रिटेन्ड अर्निङमा अग्रस्थानमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको आज बसको सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६।३७ प्रतिशत बोनस र ८।६३ प्रतिशत नगद गरी कूल...


अब प्रतिनिधि सभा सदस्यहरुलाई विद्युतीय हाजिर व्यवस्था गरिने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ । आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद्...


लगानीकर्ताले शेयर बिक्रि वापतको रकम नपाएको एउटा पनि उदाहरण नरहेको एसोसिएसनले दाबी, गुनासो संघमै गर्न आग्रह

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ । पछिल्लो समय ब्रोकर कम्पनीविरुद्ध लगानीकर्ताहरुले बोर्डको गुनासो शाखा र सामाजिक संजालमा...


राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट बर्खास्त गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भ्रष्टाचारविरोधी अभियन्ता युवराज सफलले अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनले महाप्रसाद अधिकारी गभर्नर...


६१ हजार नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

काठमाडौँ । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह पक्राउ परेको छ । ६१ हजार नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर...


करोडौंको सरकारी जग्गा आफन्तका नाममा दर्ता गरेको आरोपमा २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगरविकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसहित २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मिलेमतोमा नक्कली रसिद...


हायातका नाममा ३० वर्षदेखिको लुट रोक्न सीआईबीको अपरेशन सुरु, होटल स्थापनादेखिका कागजपत्र जफत

काठमाडौं । विगत ३० वर्षदेखि लगातार हायात होटलका नाममा भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र ललितपुरको आईसीटीसी समूह (सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ)ले मच्चाएको लुट रोक्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अपरेशन सुरु...


म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन लाइफले सेयरको लक इन अवधि कहिले सकिन्छ ?

काठमाडौँ । म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरको ‘लक इन’ अवधि फागुन २७ गते सकिने भएको छ । कम्पनीको हाल ४ लाख ३४ हजार ९०६ कित्ता शेयर म्युचुअल फण्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले...


जीएलडी नक्सा सच्याउनुपर्छ, टेवलमा बसेर कोरिएका नक्सामा त्रुटि छः उपप्रमुख डंगोल

काठमाडौँ । निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट – जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइकी छन् । आज उनकै अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने...


७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

काठमाडौं । चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५...