नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको...


सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच विशेष छुट सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीचबैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र...


हिमालयन लघुवित्तसहित ३९ कम्पनीले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...


दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि

काठकाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको छ । आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ...


तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


एनआईसी एशिया बैंक र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । नेप्सेमा आज सुधार आएको छ । नेप्सेमा हरीयाली छाएसँगै एनआईसी एशिया बैंकको को आज सर्वाधिक कारोबार भएको छ। कम्पनीले ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, शिवम...


नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । आर्थिक वर्ष २०८०–८१को नवीकरण शुल्क बुझाउन असोज मसान्तसम्मको समय अवधि थप गरेको जानकारी...


नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ । चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा...


सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

काठमाडौं । सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी निर्देशकमा कविराज अधिकारीलाई नियुक्त गरिएको छ । उक्त पदका लागि उपसमितिबाट तीन जना सिफारिस भएका थिए । उनीहरुले पेश गरेको व्यवसायीक कार्ययोजना तथा नेतृत्व गर्ने क्षमता आदिलाई मूल्यांकन गर्दै सञ्चालक समितिले अधिकारीलाई...


बैदेशिक रोजगारका क्रममा अपांग भएका ठाकुरलाई सन नेपाल लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारका क्रममा अपांग भएका रौतहट बौधीमाई नगरपालिका वडा नं. ९ का रामविश्वास ठाकुरलाई स्थाई अशक्त अपांग दाबी भुक्तानी दिएको छ । कम्पनीको वीरगंज शाखाका शाखा प्रमुख प्रबन्धक राम प्रसादले बीमितको...


नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेभएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ...


इन्द्रजात्रा अवधिभर यी स्थानका सडक अवरुद्ध रहने

काठमाडौं । इन्द्रजात्रा नजिकिएसँगै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै इन्द्रजात्रा अवधिभर तोकिएको सडकमा सवारी साधन प्रवेश नगराउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा यो पर्व मनाइन्छ...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमा दावी वापतको चार लाख साठी हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले अर्घा साना किसान कृषि सहकारी सस्थाकि सेयर सदस्य सन्धिखर्क – १० धरम्पानी...


घरजग्गा बेच्न चाहनुहुन्छ ? नेपाल लाइफ इन्स्योरेन्सले यी स्थानको घरजग्गा खरिद गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय भवनका लागि घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीले काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा...


नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्यो यस्तो सूचना

काठमाडौैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरमा हकदाबी गर्न आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कम्पनीको नाममा रहेको शेयर प्रमाणपत्रहरुको प्रतिलिपि र उक्त शेयर नामसारीको लागि निवेदन प्राप्त भएकोले सो शेयरमाथी कसैको हकदावी...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...


हरित बन्ड, ब्लेन्डेड फाइनान्स लगायतका अवधारणामा लगानी गर्न बीमा र नियामकीय नीतिहरूको व्यवस्थाका लागि सरकार तयार छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन्। इजिप्टमा भइरहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी)...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्णाली प्रदेश प्रमुख र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभ पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले खुलाएको रोजगारीमा आवेदन दिनको लागि मान्यताप्राप्त...


चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, अघिल्लो दिन प्रतितोला १...


दशैंमा नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी, कहाँ–कहाँबाट पाइन्छ साट्न ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी गरेको छ । केन्द्रीय बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी गरेको हो । राष्ट्र बैंकले यस वर्ष पनि विगतका वर्षझैं प्रतिव्यक्ति १८ हजार पाँच सय...