प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

काठमाडौं । मित्र राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि...


ज्योति विकास बैंकको इन्टरनेट बैकिङ्ग सेवा अवरुद्ध

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले यही असोज १४ गतेबाट बैंकिङ्ग सेवा स्थानान्तरण गर्ने भएको कारण अवरुद्ध हुन लागेको हो । बैंकले आज एक सूचना प्रकाशित गर्दै मोबाइल बैंकिङ्ग मार्फत प्रदान...


एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कार्ड तथा एटिएम सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टम को अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड...


पोखरा फाइनान्समा रोजगारको अवसर

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले ब्रान्च म्यानेजर (जुनियर अफिसर तथा अफिसर), हेड, डिजिटल बैंकिङ (हेल्प डेस्क यूनिट, जुनियर अफिसर), क्रेडिट र मार्केटिङ–आरएम (असिस्टेन्ट, सिनियर असिस्टेन्ट)ं, जुनियर असिस्टेन्ट पदहरुमा कर्मचारीको माग गरेको हो ।...


कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । कामना विकास बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । बैंकको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत...


सानिमा जिआईसीको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ । उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।...


सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...


आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा १३ प्रतिशत लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकिङ्गले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता...


नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने

नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । यो सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ।...


सानिमा बैंकको साधारण सभा कात्तिक २ गते, लाभांश प्रस्ताव सहित यस्ता छन् अन्य एजेण्डा

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान...


एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो बार्षिक साधारणसभा

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।   सभाले हाल कायम चुक्ता पूँजीको...


प्राइम कमर्सियल बैंकको बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको होे । कार्यक्रममा कुल ५१ जना रक्तदान गरेका...


इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने

शेयर बजारमा भित्री कारोबार इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने भएको छ । कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका...


मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ यसै साता बाँडफाँड हुने

काठमाडौं ।  मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आइपीओ हात पार्न पनि...


नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपाल–चीन बिजनेस समिट चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्पmको निर्यात सहजीकरणका लागि दुवै तर्पका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने वताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...


नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाईना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा...


मार्केट लिडर नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई कुन आवमा कति दियो लाभांश ? (सूचीसहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०५८ साल बैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखर इन्स्योरेन्स भन्दा कम्पनी भन्दा अगाडी आएको नेपाल लाइफले जीवन बीमा व्यवसायमा २२ वर्ष पुरा गरिसकेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई विगत...


भव्य फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ...


ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० अजोज १० देखि सुरु

काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु...


हाथवे इन्भेष्टमेण्ट नेपालको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा क्यापिटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमो आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल...