चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । चिरख्वा हाइड्रोपाव लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको ३० प्रतिशतले हुन आउने बाह्र करोड रकम बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको १२...


भारतीय रुपैयाँ साथमा नराख्न तथा ओसारपसार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतिय रुपैयाँ (भारु) का नोटहरु साथमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ (१०० वा सो भन्दा...


लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न, फुटुङ माविले पायो १ लाख नगद पुरस्कार

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित...


नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्याएर...


प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न ब्रान्चहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले वीरगंज, कटारी, धरान, चपुर, दमौली र जनकपुर शाखामा असिस्टेन्ट तथा डेप्युटी म्यानेजर तथा म्यानेजर, जुनियर असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर जस्ता पदहरुमा...


सलिकोले बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले सहभागी हुन पाउने

काठमाडों । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिनका लागि एस.एल.सी वा सो सरहको...


अबदेखि निःशुल्क नयाँ कम्पनी दर्ता गर्न सकिने

काठमाडौं । नयाँ कम्पनी अब निःशुल्क दर्ता गर्न सकिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क...


सर्वसाधारणलाई माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सर्वसाधारणलाई माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...


एलआईसी नेपालले कति पायो रेटिङ ?

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ‘ए’ निष्कासनकर्ता रेटिङ पाएको छ। रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो । इक्रा नेपालले एलआईसी नेपाललाई इक्राएनपी–आईआर ए निष्कासनकर्ता रेटिङ दिएको छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले...


भव्य समारोहबीच नेशनल लाइफको चेयरपर्सन क्लब सम्पन्न, ३५० बढी अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि तीन दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम गरेको छ।असोज ६ गतेदेखि सुरु भएको कार्यक्रम काठमाडौंको होटल हायातमा आज भव्यताका साथ सम्पन्न भएको हो । आर्थिक वर्ष २०७९र ८० मा तोकिएको...


सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेस्मेन्ट एण्ड अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट एण्ड अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तथा कर्मचारीहरुको मनोबल बृद्धि गर्ने उदेश्यका साथ आयोजना गरेको सो कार्यक्रम आज धरानमा सम्पन्न भएको हो । कार्यक्रमले १० जना जीवन...


नेपाल इन्स्योरेन्सको ७६औं वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको वार्षिक उत्सव आज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव...


नेपाल बीमा प्राधिकरणद्धारा १५ सर्भेयरको नामावली सार्वजनिक,को-को परे ? (सूची सहित)

नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको नाम सार्वजनिक गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै १५ जना सर्भेयरको नाम सार्वजनिक गरेको हो ।बीमा सर्भेयरको अनलाइन परीक्षामा १३ जनाले सहभागी अयोग्य ठहरिएका छन्। मिलन सिग्देल, अशेस घिमिरे, भिमेसचन्द्र आचार्य, असिम गुरागाईं,...


साउन महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुले साउन महिनामा कुल ८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो महिनाको वित्तीय विवरण अनुसार बैंकहरुले ८ अर्ब ५२ करोड...


प्रभु इन्स्योरेन्सद्वारा स्याङजामा बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्सले स्याङ्गजामा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रभु इन्स्याेरेन्सले आज आयाेजना गरेकाे भिरकोट नगरपालिका वडा नं २ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।...


नेपाल राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षबीच १२ करोडको सीमा बढाउने विषयमा छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सेयर कर्जामा १२ करोडको सीमा हटाउनका लागि अर्थमन्त्रालयले जोड दिइरहेका बेला अधिकारी र हमालबीच छलफल भएको छ । हाल सेयरमा लगानीका लागि...


श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालन समितिको ९३ औं बैठकले कम्पनी सचिवमा सिंहलाई नियुक्त गरेको हो ।


नारायणी डेभलपमेन्ट बैंकको सिईओमा बिष्णु रेग्मी नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो । सीईयो नियुक्त भएका रेग्मी भरतपुर...


पठाओको दशैं महोत्सवमा नयाँ अफर, राइडरको कमिसन पनि घट्दै

काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीले जनाएको छ । महोत्सवमा कम्पनीले राइडरहरूका लागि...


स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने तयारी, घोटाला र भ्रष्टाचारको अभियोगमा ७२ घण्टे स्पष्टीकरण

काठमाडौं । देशभरका करिब ६० लाख भन्दा बढि जनताको स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्न सरकारले तयारी गरेको छ । जनताले प्रभावकारी स्वास्थ्य बीमा पाउन नसकेको, बीमा बापतको रकम...