२५४ देखि ४२४ रुपैयाँसम्म किन्न पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । मंगलबार नेप्से ०.४० प्रतिशतले घटेर २०९८.२९ को विन्दुमा कामय भएको छ । यस दिन विकास बैंक उपसूचक ०.०७ प्रतिशतले उचालिएको हो । मंगलबार विकास बैंक परिसूचक ३.११ अंकले बढेर ४०७० को विन्दुमा कायम भएको छ । यस...
मंगलबार कुन हाइड्रोपावरको सेयर मूल्य कति बढ्यो ? (एलटीपीसहित)
काठमाडौं । साताको तेस्रो दिन सेयर बजार झिनो अकंले घटेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त छन् । बजारमा सामान्य अकंले घट्दा हाइड्रोपावर सेक्टरमा उताचढाव देखिएको छ । यस दिन हाइड्रोपावर सेक्टरबाट कुल ९० सूचीकृत कम्पनीहरु कारोबारमा...
मिटरब्याजीबाट घर खोसेर पीडितलाई हस्तान्तरण
काठमाडौं । मिटरब्याजीले हडपेको घर पीडितहरुको एक समूहले खाली गराएर सम्बन्धित पीडितलाई हस्तान्तरण गरेको छ । सिरहाको लहान नगरपालिका ७ मा साहु रामबाबु महतोले हडपेको घर पीडितहरुको समूहले खाली गराएर पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई...
वाणिज्य बैंकको शेयरमा तीव्र उचारचढाव, आधा बैंकको शेयर मूल्यमा देखिएन सुधार (एलटीपीसहित)
काठमाडौं । मंगलरबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । यस दिन वाणिज्य बैंक सेक्टरमा तिव्र उतारचढाव देखिदा आधाजसो बैंकको शेयरमूल्य सुधारतर्फ बढ्न नसकेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक ४.९४ अंकले ओरालो लागेर ११६१.१२ को विन्दुमा कायम...
होटल समूहमा उछाल आँउदा कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो? (एलटिपी सहित)
काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा आज होटल समूहको शेयरमा उछाल आएको छ । आजदेखि लक इन पिरियड खुलेपछि पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। अधिकांश कम्पनीको शेयर मूल्य घट्ने गर्छ...
कमिसनका लागि त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री किरातीको गिद्देदृष्टी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बहाना गर्दै ठूला विमानस्थल व्यवस्थापनको जिम्मा निजी वा विदेशी कम्पनीलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अबको...
सुन तस्करसँग साँठगाँठ रहेका रुपेशको घरमा सीआईबीको छापा, २ अर्ब हुण्डी कारोबारको ढड्डा भेटियो
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा फेला पारेको छ । सीआईबीको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको निर्देशक...
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्धको रिटमाथि माघ १४ मा सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई माघ १४ गतेलाई सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते सुनुवाइ गर्न पेशी...
सर्वोच्चमा आफुविरुद्धको सुनुवाई प्रभावित पार्न गभर्नर अधिकारीले गरे चलखेल, पेशी सूचीमा केरमेट
काठमाडौं । शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई प्रभावित पार्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चलखेल गरेका छन् । उनले चलखेल गरेर मंगलबारको पेशी साप्ताहिक सूचीबाट हटाउने प्रयत्न गरेकामा उत्प्रेषणको मुद्दा भएका कारण पुनः पेशी...
माथिल्लो तामाकोशी जलविद्युतको सेयर नपाउने आवेदकको रकम फिर्ता कहिले हुन्छ ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामीको सेयर बाँडफाँडमा अन्तिम मितिको समय लम्बिएको छ।कम्पनीमा अत्याधिक आवेदन परेसँगै आवेदनको चेक सटही तथा आवेदनको रकमको तथ्यांक प्रशोधनमा समय लागेसँगै बाँडफाँडको मिति धकेलिएको हो । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी...
नेप्सेमा झिनो अंकको गिरावट, होटल एण्ड टुरीजम सेक्टरमा उछाल
काठमाडौं । नेप्से झिनो अंकले ओरालो लागेको छ । नेप्से ०।४० अंकले घट्दा २०९८।२९ को विन्दुमा कायम भएको छ। ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड...
मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमा चर्काे गिरावट, आज कस्को घट्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्से झिनो अंकले घट्दा १३७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । यस दिन मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य क्रमशः ६.२० र ५.९० प्रतिशतले घटेको हो । त्यस्तै आज अप्पर स्याङ्गे हाइड्रोपावरको ४.८४, आशा...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । मंगलबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज चन्द्रागिरी हिल्स र नेपाल ल्युब आयलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, आज एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तेह्रथु पावर र आइजीआई प्रुडेन्सियलको शेयरमूल्य क्रमशः...
हिमालयन रिको ५५ करोडमाथिका शेयर कारोबार, अन्य कुन कम्पनीमा लगानीकर्ता झुम्मिए ?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ओरालो लागेको छ । इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर, एनआरएन इन्फ्रास्क्चर, नाग्दी पावर, अरुण काबेली, सोनापुर मिनरल, माउन्टेन इनर्जी,...
२ करोडको भ्रष्टाचार मुद्दा लागेका सहायक सीडीओलाई सफाइ
काठमाडौं । दुई वटा फरक–फरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचार गरेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन् । विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर...
लक इन पिरियड खुलेपछि चन्द्रागिरी हिल्सको शेयर मूल्य बढ्यो
काठमाडौं । लक इन पिरियड खुलेपछि पनि अधिकां)श कम्पनीको शेयर मूल्य घट्ने गर्छ । तर, चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य भने लक इन पिरियड खुलेपछि बढेको छ । लकिङ पिरियड सकिएको दिन हिजो अर्थात सोमबार ८६३ रुपैयाँमा बन्द भएको...
न्युरोडमा नो पार्किङ् ‘आतंक’, व्यवसायी सटर बन्द गरेर आन्दोलनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको...
निक्षेपको ब्याजदर एकल अंकमा झर्यो, ऋणीलाई सहज, ऋण कुनबाट लिँदा सस्तो पाईन्छ ?
काठमाडौं । तीन बैक बाहेक सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले आधार दर एकल अंकमा ल्याएका हुन्। अघिल्लो त्रैमासमा दोहोरो अंकमा रहेको आधार दर यसपालीको पुसमा लक्ष्मी बैंकले एकल अंकमा ल्याएको छ। बैंकहरूले माघ महिनाका लागि ब्याजदर अनुसार पनि...
६ ऋणीको घरजग्गा बिक्री गर्दै एनएमबि बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ ऋणीको घरजग्गा लिलाम बिक्री गर्ने भएको छ । बैंकले ऋणीहरुको धितो सुरक्षणमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको हो । बैंकको सुरक्षणमा रहेको उल्लेखित...
नेपाल एसबिआई बैंकले ल्यायो फार्मसहित यी सम्पत्ति लिलाम बिक्रीमा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले फार्मसहित चल–अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । बैंकले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरुको धितो सुरक्षण बापतको उल्लेखित सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको...




















