कुमारी बैंकको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकको ६५ हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ...


सप्तरीको महादेवा गाउँपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण मधेश प्रदेश कार्यालयले सप्तरीको महादेवा गाउँपालिकासँग पुस २० गते बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले चालु आवको स्वीकृत वार्षिक...


प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव...


जाजरकोटमा जाडोले मर्दै भूकम्प पीडित, अहिलेसम्म ३१ जनाको मृत्यु

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप एक जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको हो । त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशनको लागि बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधरणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार २०७ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेनद नपरेपछि सर्वसाधारणमा बिक्री खुला...


हिमालयन लाइफद्धारा लाभांश वितरण नगर्ने निर्णय, छ जना सञ्चालक निर्वाचित गर्ने एजेण्डासहित साधारणसभा आह्वान्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी माघ १८ गते बिहिवार १६ औं बार्षिक साधारणसभा आह्वान गरेको...


अर्थ समितिको बैठक आज बस्दै, १६ औं पञ्च बर्षिय योजनाबारे छलफल

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज विहान ११ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा १६ औं पञ्च बर्षिय योजना तर्जुमा गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र अर्थमन्त्रालय लगायतका सम्बद्ध पक्षसँग छलफल गर्न लागेको हो ।...


बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको आज सम्पन्न भएको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ । राष्ट्रिय सभागृह काठमाडौंमा आज आह्वान गरिएको विशेष अधिवेशनको उद्घाटन...


बीमा अभिकर्ताहरुको पुँजि निर्माणमा अग्रणी भूमिका छ, ८०० अर्बको बीमाकोष जम्मा गर्ने हामी हौंः अध्यक्ष अधिकारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बीमा अभिकर्ता पेशामा आबद्ध सबै अभिकर्ताहरु देश विकासको लागि आवश्यक पुँजि निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिको विशेष...


बीमा अभिकर्ताबाट कन्भिन्सिङ शैली सिक्न आएः कानुन मन्त्री गुरुङ

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङले बीमा अभिकर्ताहरुमा रहेको कन्भिन्सिङ पावर सबैले सिक्न आवश्यक भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ बीमक समितिको केन्द्रीय विशेष अधिवेशनको प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका...


सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको दोस्रो पटक एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलले पनि यस अघि खण्डन गरिसकेको हुबहु खण्डन पुनः प्रकाशित गर्न बीमापोष्टलाई निर्देशन दिए बमोजिम पुनः प्रकाशित गरिएको छ...


पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन आज काठमाडौंमा सुरु भएको छ । संघको आज आह्वान गरिएको विशेष अधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । कानुन मन्त्री धनराज गुरुङले विशेष अधिवेशनको उद्घाटन गरेका छन्...


जापन एयरलाइन्सको बीमादावी एआईजीमा पर्दै, नेपाली १७ अर्ब भन्दा बढि रकम तिर्नुपर्ने

एजेन्सीहरु । जापान एयरलाइन्स (जेएएल) ए३५० जहाज बिहीबार दुर्घटनामा पर्दा त्यसको बीमा दावी अमेरिकी बीमा कम्पनी एआईजीमा पर्ने भएको छ गत हप्ता टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको एयरबस ए५० जहाज भुकम्प प्रभावितहरुको राहत सामग्री...


नाडाको साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं। नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा सम्पन्न भएको छ। नाडाको ४७ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको हो । व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको...


एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको...


तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित

लगानीकर्ता तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित भएका छन् । होटलको आज काठमाडौंमा भएको आठौ साधारण सभामा कोइरालालाई सञ्चालक चयन गरेको हो । गत वर्ष सर्वसाधारणमा सेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण सेयरधनीकोतर्फबाट सञ्चालकको निर्वाचन गरेको हो...


विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्लाको असर व्यापारमा देखियोः अध्यक्ष थापा

काठमाडौं । नाडा अध्यक्ष ध्रुब थापाले विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्ला चलेको बताएका छन । उनले नाडा अटोमोबाइल्स एसोसियसन नेपालको ४७ ‌‌औं साधारणसभामा बोल्दै यस्तो बताएका हुन । उनले बर्षेनी बिद्युतीय सवारीसाधनमा करको दरमा हुने हेरफेरले ईभिमा आम...


हिमालयन र प्रभु बैंकबाट एकैपटक ठूलो मात्रामा बाहिरिदैछन् यी संस्थापक शेयरधनी ?

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।प्रभु बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेको हो भने हिमालयन बैंकबाट चार जना सेयरधनीहरु...


सन सेक्युरिटिजको शेयर बजार सम्बन्धी सचेतना तालिम

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर...