मञ्जुश्री फाइनान्सको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारीलाई नियुक्त गरिएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सोही दिन बसेको बैठकले यसअघि...


दशैं तिहारको अवसरमा सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार

काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका...


तीन सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं । सोमबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुन मंगलबार पनि बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ९०० र तेजावी सुन...


विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघ (एमबिएएन) ले विश्व लगानीकर्ता सप्ताह, २०२३ विविध कार्यक्रमसहित मनाएको छ । एमबिएएनले गत असोज १५ गतेदेखि २१ गतेसम्म लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु समेत संचालन गरेको छ । संघले...


सानिमा इक्विटी फन्डको नगद लाभांश डिम्याट खातामा जम्मा

काठमाडौं । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो । फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता...


नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा भारतका पंडा नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा भारतका राजेश कुमार पंडा नियुक्त भएका छन् । नेपाल एसबिआई बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उक्त बैंकमा खटिई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हाली रहेका कार्यकारी...


सोनापुर मिनरल्सको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ भोलि (बुधबार) बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले (असोज २४ गते) बुधबार बाँडफाँडको कार्यक्रम रहेको जानकारी दिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा ३...


प्रभु बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले...


रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले आइतबार १० लाख ४८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले दुधपोखरी गा.पा –०६ लमजुङका मृतक कृष्ण गुरुङको परिवारजनलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा...


एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

काठमाडौं । निजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक एनसेल एक्जियटा ठूलो दायित्वको कारण डुब्ने अवस्थामा पुगेको छ । कम्पनीको कूल दायित्व ५० अर्ब पुगेको छ भने ३० अर्ब रुपैयाँ भुक्तानी बक्यौता देखिएको छ । कम्पनीको दायित्व लगातार बृद्धि हुँदै...


राष्ट्र बैंकको संशोधित एकीकृत निर्देशिकाप्रति सिबिफिनको सकारात्मक टिप्पणी

नेपाल राष्ट्र बैंकले जारी गरेको संशोधित एकीकृत निर्देशन, २०७९ प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले सकारात्मक टिप्पणी गरेको छ । संशोधित निर्देशनमार्फत लिइएको नरम नीतिले आम रूपमा आशा र उत्साहको सन्देश सञ्चार गरेको सिबिफिनले बताएको छ ।...


बीमा अभिकर्ता लाइसेन्सको लागि पाठ्यक्रम तयार, परीक्षामा के-के सोधिन्छ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । परिक्षाको लागि  बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सको परीक्षाको लागि...


अरुण काबेली पावरले असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्दै, प्रतिकित्ता कति ?

अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको...


कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको...


सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०...


बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आ।व २०८० र८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज २२ गते रौतहट जिल्लाको राजदेवी नगरपालिकासँगको सहकार्यमा, नगरपालिकाको सभा हलमा सम्पन्न गरेको हो...


चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, स्थानीयले नकिनेको शेयर पनि सर्वसाधारणलाई बेच्दै

चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर समेत थपेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरीमा संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा ३ सयभन्दा बढी अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रमा...


ब्याजदर उच्च रहेकाले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह बढाउन सकेन्न

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो एक सातामा २४ अर्ब रुपैयाँ निक्षेप संलकन गरेका छन्। गत असोज ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रहेकोमा एक सातामा बढेर ५८ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो।...


चिरख्वा हाइड्रोपावरले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

चिरख्वा हाइड्रोपावर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख...