एक सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुनको भाउ सामान्य रुपमा घटेको छ । आज सुन प्रतितोला एक सय रुपैैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख...
नेपालमा सबभन्दा धेरै वैदेशिक लगानी भारतबाट, ‘बैङ्क र बीमा क्षेत्रमा २५ प्रतिशत’
काठमाडौं । नेपालमा सबै भन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) छिमेकी मुलुकबाटै भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालमा ५७ देशबाट वैदेशिक लगानी भित्रिएकामा सबै भन्दा धेरै दक्षिणी...
हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?
काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा भएको छ । दोस्रो बजारमा हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबार २८५ रुपैयाँमा भएको छ । कम्पनीको शेयरमा सकारात्मक सर्किट पनि लागेको छ । नेप्सेले पहिलो...
आइजीआई प्रुडेन्सियलले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले भाग लिन पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । बीमा कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले २०८० कार्तिक २० गतेदेखि २२...
एनएमबि बैंकका विभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले एक सूचना जारी गर्दै केर्खा शाखा र तरहरा शाखा कार्यालय स्थानान्तरण गर्ने जानकारी दिएको हो । बैंकले केखा शाखालाई झापा जिल्ला, कमल गाँउपालिका वडा...
नेपाल पुनर्बीमा कम्पनीकोे झण्डै २० लाख कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर लिलामीमा राखेको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्था वा व्यक्तिहरुले कार्तिक...
प्रभु सेलेक्ट फन्डको लाभांश वितरण सूरु
काठमाडौं । प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ । यता, फन्डको योजना व्यवस्थापक प्रभु...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झण्डै साढे ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता २८० रुपैयाँमा जोकोहीले आवेदन दिन पाउने
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाँच लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको उक्त शेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद...
आजसम्म कायम शेयरधनीले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल पाउने
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल सुरक्षित गर्ने आज (असोज २४ गते) अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात असोज २५ गते बुकक्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले...
साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म पाउने
काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ...
सोनापुर सिमेन्टको आइपीओको नतिजा यी साईटबाट हेनुहोस्
सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने...
हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला पहिलो कारोबार ?
काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउदैछ । यी दुवै कम्पनीको आईपीओ मंगलबार सूचीकृत भएको थियो । नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको...
सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न
सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर...
एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा, असोज २९ सम्म नेप्सेमा कारोबार गर्नेहरु सहभागि हुन पाउने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले कार्तिक १७ गते, शुक्रबार एघारौँ वार्षिक साधारण डाकेको छ। यो साधारण सभा काठमाडौंमा हुँदैछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक...
देउवा निकट सुगर मिल सञ्चालकको दादागिरी, केमिकल छोडेर सयौँ बिघाको उखु र धान नष्ट
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा किसानले खेतमा लगाएको उखु र धान नष्ट भएपछि उखु किसान र स्थानीय चिनी मिलबीच ‘वार’ चलेको छ । पुनर्वास २ मा रहेको भागेश्वर सुगर मिलले बाढी आएको मौका छोपेर कारखानाको केमिकल छोडिदिएपछि झण्डै चार...
सन नेपाल लाइफको बिरगंज शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उतरदायित्व अन्तर्गतको एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बिरगंज शाखाले कार्यक्रममा श्री ने रा अधारभुत बिद्यालय पटेर्वा सुगौली–४ अकवा पर्सा सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री बितरण गरेको हो । बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई...
अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ । उक्त बैठकमा...
नेप्सेको तथ्यांक अनाधिकृत रुपमा प्रयोग गरे कारबाहीमा पर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारबाही गर्ने भएको छ नेप्सेको कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ९४० अनुसार निवेदन दिनु हुन...
काठमाडौंको धरहरा छेउमै भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केद्रका अनुुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन...




















