नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको...
प्राणघातक रोगका शिकार भएका तीन जनालाई नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले प्राणघातक रोगका शिकार भएका तीन जनालाई उपचार खर्च बापतको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३,...
चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २२ करोड रुपैयाँको आवेदन
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिनमा २२ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा १ लाख ९८ हजार ८१२ जनाबाट २२ लाख ४ हजार ९० कित्ता बराबर २२...
सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको हो । नेप्सले आर्थिक वर्ष २०७९–८०को बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा कैद सहित जरिवाना तोकीएपछि फरार रहेका प्रतिवादी राजु थापा पक्राउ परेका छन् । तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय थापालाई गत असार ३ गते उच्च अदालत पाटनबाट ५ लाख बिगो,...
एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल...
नेप्सेमा २ कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि नेप्सेले सूचीकृत गरेको हो । नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्सेमा १९ अंकको गिरावट आउदा १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज ३१ कम्पनीको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले घटेको...
सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १८८९...
लगानीकर्ता हतोत्साहित हुँदा नेप्से अठार सयको विन्दुमा
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ सयको विन्दुमा झरेको छ । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा निरन्तर गिरावट आएको हो । आज नेप्से परिसूचक १९ अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा राजीन राईले जिते १ लाख
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद १ लाख रुपैयाँ जितेका छन् । असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद एक लाख रुपैयाँ जितेका हुन् । नेपालकै...
अप्पर तामाकोशीको ७०% अवितरित हकप्रद शेयर लिलामीमा आउने
काठमाडौं । अप्पर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयरका लागि आवेदन नपरेपछि कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको म्याद थप्दासमेत प्रयाप्त मात्रामा आवेदन नपरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा...
शेयर बजार ध्वस्त पार्ने ‘भष्मासुर’ गभर्नर अधिकारी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार इन्डेक्स १८ सय तिर नुगेपछि लगानीकर्ताको सिरिंगो तातियो । लगानीकर्ताले राष्ट्र बैंकतिर ‘धारे हात’ लगाउँदै भने, ‘पूँजी बजारलाई तहस नहस पार्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भष्मासुर नै हुन् ।’ शेयर...
गार्डियन माइक्रो लाइफ शाखा विस्तारमा आक्रामक बन्दै, चितवनको भरतपुरमा पाँचौ शाखा उद्घाटन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको छ । कम्पनीले आज चितवनको भरतपुरमा आफ्नो पाँचौ शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख...
सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ...
सानिमा बैंकका ग्राहकहरुलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले...
परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता उत्साहित नहुँदा नेप्से अठार सयको विन्दुमा
काठमाडौं । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्तामा उत्साह नथपिदा मंगलबार १२ बजे नेप्से १८०० को विन्दुमा कायम हुन पुगको हो । राष्ट्र बैंकले गरेको शेयर धितो कर्जाको सीमा परिमार्जन गरि संस्थागत तर्फ २० करोड र व्यक्तिगत तर्फ १५ करोड...
राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । संस्थानको गत साल चैत २४ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र, तथा खुला तर्फका पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । छनोट भएका उम्मेद्वारहरुको नामावली लोक सेवा...
भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ, जग्गाको मोठ कायम गर्न ‘एक्स्ट्रा पैसा’
काठमाडौं । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । जुम्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय...




















