निर्जीवन बीमा व्यवसायमा प्रभु इन्स्योरेन्सको छलाङ, राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुछारमा, कसको अवस्था कस्तो ?
काठमाडौं । गत आवको निर्जिवन बीमा व्यवसायको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी उत्कृष्ट भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै भएको हो । त्यस्तै, कूल बीमा शुल्कको आधारमा शिखर...
नबिल बैंकले ल्यायो नबिल ढुक्क घर कर्जा, यस्ता छन् बिशेषताहरु
काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई...
दोस्रो बजारमा प्रवेश गरेको दिनमै घोराही सिमेन्टमा बिक्रीकर्ताको चाप, कुन ब्रोकरबाट कति भयो शेयर कारोबार ?
काठमाडौं । दोस्रो बजारमा आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेको घेराही सिमेन्टको शेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको शेयर बिक्रिको चाप भने उच्च देखिएको छ। कारण कम्पनीको शेयर मूल्य निरन्तर घट्ने आंशकाको कारण लगाानीकर्ताहरुले बेच्नतर्फ ध्यान दिएको कारण बिक्रिकर्ताको उच्च...
एक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा व्यवसायमा देखिएन सुधार, तीन कम्पनीको व्यवसाय घट्यो ? (सूचीसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ० दशमलव १४ प्रतिशतले बढेको छ। महिनाको जेठमा कुल ३ अर्ब ५० करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस महिनामा ४ अर्ब १ करोड...
अन्ततः नेपाल इन्स्योरेन्सबाट बाहिरियो आइएमई ग्रुप, एकैदिन झण्डै ६० करोडको शेयर बिक्री, कसले किन्यो ?
काठमाडौं । क्रस हेल्डिङ हटाउन आइएमई गुप्रले नेपाल इन्स्योरेन्स कम्पनीबाट हात झिकेको छ। बीमा प्राधिकरणको क्रस क्रसहोल्डिङ हटाउने नीतिलाई अन्ततः आइएमई गुप्रले मानेको देखिन्छ । यस बिषयमा बीमा प्राधिकरणले बारम्बार दवाब दिँदै आएको थियो । प्राधिकरणको नियम उपर कम्पनीले...
नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?
काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ। निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल...
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कु बीमाशुल्क...
अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?
काठमाडौं । लोहोरे हाइड्रोपावरको सोमबार साँझ ५ बजे बत्तीसपुतलिमा आईपीओ बाँडफाँड हुने भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मा अन्तिम दिनसम्ममा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँले १ करोड...
सांग्रिला विकास बैंकका स्वतन्त्र संचालक खनालको पदावधि समाप्त
काठमाडौं । सांग्रिला विकास बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि सकिएको हो । स्वतन्त्र सञ्चालक खनालको यही साउन २६ गतेदेखि पदावधि समाप्त भएको जानकारी बैंकले दिएको छ ।
दोस्रो बजारमा प्रवेश गरेको पहिलो दिन नै घोराही सिमेन्टको शेयरमा सर्वाधिक गिरावट
काठमाडौं । घोराही सिमेन्टको दोस्रो बजारमा कारोबार भएको दिन सर्वाधिक गिरावट आएको छ।कम्पनीको शेयरमा नरकारात्मक सर्किट लागेको छ। त्यस्तै, अभियान लघुवित्त, सिंगटी हाईड्रोपावर, मकर हाईड्रोपावर, श्वेत गंगा, ग्लोबल आइएमई बैंकको ब्यालेन्स फण्ड, नेपाल रिपब्लिक मिडिया, स्वभिमान लघुवित्त, प्रभु बैंकको...
ब्याजदरबारे छलफल गर्न अर्थमन्त्री र बैंकर्स संघको मिटिङ आज बस्दै
काठमाडौं । आगामी महिना ब्याजदर कुन तहमा लैजाने भन्नेबारे छलफल गर्न आज नेपाली बैंकका सिईओ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल हुँदैछ ।आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैंकहरुले ब्याजदर...
थ्रीस्टार हाईड्रोपावर र अपर अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयर मूल्य बढ्यो ?
काठमाडौं । नेप्से दोहोरो अंकले बढ्दा आजदेखि दोस्रो बजारमा कारोबार भएको थी्र स्टार हाईड्रोपावर र अपर अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट लागेको छ । प्रि–सेसनमा थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको थियो ।...
नेप्सेमा दोहोरो अंकको सुधार, उपसूचकको अवस्था कस्तो ?
काठमाडौं । साता काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत...
नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर आज सर्वाधिक कारोबार, ५८ करोडको एकैदिन शेयर खरिदबिक्रि, अन्य कुनको कति ?
काठमाडौं । सम्हालिएर उकालो लागेको शेयर बजारमा नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको शेयर ५८ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ। त्यस्तै, घोराही सिमेन्टस, सोल्टि होटल, माउन्टेन इनर्जी, माछापुच्छे बैंक, शिवम सिमेन्टस, सानिमा बैंक,...
पशुपति सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । इलाम, माई नगरपालिका वडा नं. १ र ३ स्थित पशुपति सामुदायिक वनको आम्दानी हिनामिना गरेको आरोपमा अध्यक्ष कुमार बहादुर बराईलीसहित ८ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । पशुपति सामुदायिक वन उपभोक्ता समूहका...
कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका...
महालक्ष्मी विकास बैंक र विभिन्न स्थानमा रहेका संस्थाहरुबीच सम्झौता, ग्राहकलाई बिशष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने हेतुको साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती...
सिटिजन लाइफमा माधव सिंह साउद बने उत्कृष्ट एजेन्सी म्यानेजर, कम्पनीद्धारा पुरस्कारसहित सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स सतुङ्गल शाखामार्फत बीमा व्यवसाय गर्दै आएका माधब सिह साउद आर्थिक वर्ष २०७९।८० का उत्कृष्ट सिनियर एजेन्सी म्यानेजर घोषित भएका छन् । उनले व्यक्तिगत कोडमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर उत्कृष्ट भएका हुन् ।...
स्वाभिमान लघुवित्तको मुनाफा ४६ प्रतिशतले घट्यो, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । स्वाभिमान लघुवित्तको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ। गत अािर्थक बर्षको तुलनामा लघुवित्तको मुनाफा ४६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...
सुन चाँदीको मूल्यमा स्थिरता, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुन तथा चाँदीको मूल्यमा स्थिरता आएको छ । अघिल्लो दिन छापावाला सुनको प्रतितोला मूल्य १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ...




















