७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ७...


साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।


संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच’ प्रतियोगिता

काठमाडौैं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए)ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको यस प्रतियोगितामा...


आरएसडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक...


बेष्ट फाइनान्स कम्पनीको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु क्रमशः दुुर्गा बोहराको ८८...


हिमालयन उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले यसअघि हाल कायम चुक्तापुँजीको १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको...


७ मध्ये दुई लघुबीमा कम्पनीलाई लाईसेन्स दिने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिन आवेदन माग गरेकोमा दुई वटा लघुबीमा कम्पनीलाई लाईसेन्स उपलब्ध गराएको छ । आइतबार बसेको नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी...


भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५४...


पोखराको साथी किसान सहकारी विवादमा परेका थिए दुई करोड घुस मागेका स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ

काठमाडौं । यतिबेला स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठ दुई करोड काण्डको विवादमा परेका छन् । बैंक विरुद्धमा आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै दुई करोड रुपैयाँ स्वतन्त्र पार्टीलाई दिन भन्दै रकम माग गरेको...


सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी, दुबै निकाय प्रहरीको अनुसन्धानमा

काठमाडौं । सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी गरेको तथ्य नेपाल प्रहरीले आज सार्वजनिक गरेको छ । बीमा दावी भुक्तानी सम्बन्धमा भएको ठगी काण्डको सुक्ष्म अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...


पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । आज सम्पन्न भएको निर्वाचन परिणाम अनुसार केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम...


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालको फैसला, लाईसेन्सविरुद्धका सबै प्रकारका रिटको सुनुवाइ सकियो

काठमार्डौं ।  नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो। नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स...


‘म पहलमान होइन हलमानको रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छ’: उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।...


राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त भएका छन्। आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। राष्ट्रपतिले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर,...


अर्थमन्त्री डा. महतसँग गैरआवासीय नेपालीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पदाधिकारीले अर्थमन्त्री डा। प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा। महतसमक्ष राखेका थिए । आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा। बद्री केसीले...


सरकार, निजी र सहकारी क्षेत्र बीचको सहकार्य र साझेदारी आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य तथा साझेदारी आवश्यक रहेको निश्कर्ष निकालिएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्ने वक्ताहरुले सहकायए र साझेदारी आवश्यक रहेको...


सहकारीले जोगाउँछ अर्थतन्त्र: पूर्व प्रधानमन्त्री ओली

काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केबी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् ।राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष...


आइएमई लाइफको बीमा पोलिसी नविकरण अब आइएमई पे मार्फत गर्न सकिने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण अब आइएमई पेमार्फत नै गर्न सकिने भएको छ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ...


अहिलेको झण्झटिलो कानूनी प्रावधानले गर्दा वैदेशिक लगानी भित्र्याउन धेरै कठिन छ: देशबन्धु वस्नेत

सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना...


पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बीमा प्राधिकरणका संचालक कपीलदेव वली र निवर्तमान पेशागत बीमा अभिकर्ता सघंका पदाधिकारी र महाधिवेसनमा उपस्थित अभिकर्ताहरुको उपस्थितीमा पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले शपथ...