सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा...
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको...
लक्ष्मी सनराइज बैंकले देशका विभिन्न स्थानको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने, कसरी दिने खरिद आवेदन ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भोजपुर र धनकुटाको विभिन्न स्थानमा रहेको जग्गा लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै देशको विभिन्न...
कर्जा चुक्ता नगरे एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गरी बिक्री गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने म्यादसहित सूचना जारी गरेको छ । समयावधि नाघेमा ऋणीको धितोको घरजग्गा लिलाम गरी बिक्री गर्ने जनाएको छ । उल्लेखित ऋणीहरुले बैंकबाट कर्जा सुविधा लिई बैंकलाई समयसमयमा बुझाउनुृपर्ने...
आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ल्यायो प्रिटी उत्सव
काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ । यस अफरमा जित्नु हुने प्रत्येक...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी डिल बहादुर वंशी मगरको नाममा रहेको शेयर बैंकले बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीलाई यस अघि नै ३५ दिने सूचना...
सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन
काठमाडौं । सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो । बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले...
गुहेश्वरी मर्चेन्टको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कम्पनी सचिवमा शिबराज भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् । कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ३ सय र चाँदीको ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर...
भ्रष्टाचारको फाइल खोल्दै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्ने बताएका छन् । हिजो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताएका हुन् । उनले भने,...
सामाजिक सुरक्षा कोषले अब ९ दशमलव २५ प्रतिशतमा घर तथा शैक्षिक सापटी दिने
काठमाडौं । सामाजिक सुरक्षा कोषले घर तथा शैक्षिक सापटी अब ९।२५ प्रतिशत वार्षिक ब्याजदरमा दिने भएको छ । कोषले साउनको १ गतेदेखि कार्यान्वयनमा ल्याएको योगदानकर्ता वृद्धावस्था सुरक्षा योजना, विशेष सापटी योजना र घर तथा शैक्षिक सापटीमा उक्त ब्याजदर तोकेको...
नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर, कस्तो ब्यक्तिले दिन मिल्ने आवेदन ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीको लागि आवेदन खुलाएको छ । कम्पनीले हेड प्रोभिन्स, असिस्ट्यान्ट फर कर्पाेरेट मार्केटिङ, असिस्ट्यान्ट मार्केटिङ तथा असिस्ट्यान्ट पदमा आवेदन खुलाएको हो । योग्यता र जिम्मेवारी तल सूचनामा उल्लेख भएबमोजिम हुने कम्पनीले सूचनामा...
आइएमई लाइफको कोशी प्रदेशद्वारा धरान उपमहानगरपालिकामा एक हजार वृक्षारोपण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आइएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको...
एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’
काठमाडौं । एनसेलका ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित...
नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल टाइम प्राप्त गर्न सक्ने भएका छन् । क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि...
फर्स्ट माइक्रोफाइनान्सको नाफा २३.३९ प्रतिशतले घट्यो, ईपीएस कति ?
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमाससम्मको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार फाइनान्सको व्यवसाय तथा खुद नाफा घटेको छ । सार्वजनिक भएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म लघुवित्तले १९ करोड ६९ लाख खुद नाफा प्राप्त...
सर्वसाधारणको लागि रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुल्ला, साउन २३ गतेबाट आवेदन दिन पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...
हिमालयन एभरेष्ट इन्स्योरेन्स दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भएको छ । कम्पनी एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित भएको हो । २०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the...




















