ब्रोकरहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर यकिन गरी कारोबार गर्न नेप्सेको अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई सचेत गराएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट दोस्रो...
माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म...
ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, मुद्दती र संस्थागत कतिमा झर्यो ?
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो । नयाँ बर्षदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले १।०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।बैठकले मुद्दती निक्षेपको...
अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो
काठमाण्डौ । अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो छ ।अभिकर्ता इजाजत पत्र नविकरणका लागी नियामक निकाय नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा कनेक्ट आइपीएसको माध्यम अन्य डिजिटल भुक्तानी भन्दा सस्तो रहेको छ। बीमा प्राधिकरणले राजस्व...
प्राइम कमर्सियल बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका ११ पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा अनुुभवि र क्षमतावान नेपाली...
ऋण उठाउन विभागले सहजिकरण गर्छः काठमाडौं महानगर
काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार...
लघुवित्त पीडितहरुले भने, ‘प्रचण्ड ज्यू यहि हो, मौका ऋण मिनाहा गरेर न्याय दिनुस्’
काठमाडौं । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनिहरुले “सरकार कि हामीहरुलाई...
एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार ८...
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग प्रदान
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई...
तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित
काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ५७ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । उनले मुलुकको उद्योग तथा व्यापार...
लाभांश पारित गर्दै विजय लघुवित्तको साधारण सभा सम्पन्न, चुक्तापुँजी ३८ करोड पुग्यो
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो । सो सभाले आ.व. ०७८।०७९ को नाफाबाट २० प्रतिशत बोनस...
ठाकुर बने बाणिज्य विभागको महानिर्देशक
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि ठाकुरलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । तत्कालिन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै, कति दिदैैछ लाभांश ?
काठमाडौं । लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण आज (चैत २९) गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...
अध्ययनका लागि विदेश जान आंशिक प्रतिबन्ध, स्नातक वा सो भन्दा माथि मात्रै पढ्न जान पाउने
काठमाडौं । सरकारले विदेश जानेहरु विद्यार्थीहरुका लागि आंशिक रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले स्नातक वा सो भन्दा माथिको एकेडेमिक कोर्स बाहेकका अन्य कोर्षहरुमा विदेश जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले...
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (चैत २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले...
अन्तिम समयमा कर्जा रिकल गर्न नदिने गभर्नर अधिकारीको प्रष्टिकरण, ‘प्रमाण भेटिए कारवाही गछौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला व्यापारीले हरेक त्रैमासको अन्त्यमा ऋण रिकल गर्ने र साना व्यवसायीहरू कालोसूचीमा पर्ने अवस्था अन्त्य भएको प्रष्टिकरण दिएका छन् । गभर्नर अधिकारीले बैंकहरुले ऋण रिकल गरेको भेटिए कारवाही गर्ने दृढता व्यक्त...
तीन कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति दिँर्दैछ लाभांश ?
काठमाडौं ।तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई आर्थिक बर्षको...
मकर जितुमायाको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाँउदैछन् १० कित्ता शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड हुदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार दिउँसो १.३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्ने तयारी भएको छ । आइपीओको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता,...
नेपाल बीमा प्राधिकरणबाट चार लघुबीमा कम्पनीले पाए लाईसेन्स, कुन-कुनले पाए?
काठमाडौं । चार लघुबीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्सको स्वीकृती दिएको छ । आईतबार दुई कम्पनी र आज दुई कम्पनी गरि बीमा प्राधिकरणले पुँजि पुराएका चार लघुबीमा कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो । दुई निर्जिवन बीमातर्फ र दुई जीवन...
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाईसेन्सको स्वीकृती
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले बीमा प्राधिकरणबाट लघुबीमा कम्पनी संचालनमा लागि लाइसेन्स पाएको छ ।बीमा प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।...




















